वडा अध्यक्ष को काम बैंक को भल्ट फोर्ने पो हो, राहत बांडने होइन। वडा अध्यक्ष एमालेको परेछन अर्थात राष्ट्रिय समस्या।
2026-08-30 12:34:54
24
🌹🐿️🐿️🥀kb...🐿️ :
आसिका सहि छिन👍👍
2026-08-30 07:11:50
173
Rohit Shrestha :
यो वर्ड अध्यक्ष् लाई कार्बाइ हुनु पर्छ
2026-08-30 09:21:22
156
its me *️⃣NARAYAN#️⃣ :
आशिका दिदी 100% सहि हुनुहुन्छ
2026-08-30 09:49:24
76
taraaa_lama :
This person should be in jail 💯
2026-08-30 12:00:54
4
gokhali_khatry :
यस्ताे दुखमा पनि रोक्ने असतिहरू ।
2026-08-30 06:44:06
79
Rudra :
good aashakia mananeya ju 👍👍👍👍
2026-08-30 07:30:44
11
Netra Gyawali :
Ashoka Absolutely right
2026-08-30 07:25:46
4
तामाङ। ♥️💗 दोङ 🇳🇵🇳🇵 :
मान्छेले बाहिरबाट भोकै हुन्छ भनेर सहयोग गर्छ तर धनेको गोजी नभए गरिबले खायो खाएन उसलाई के मतलब
2026-08-30 07:04:30
34
hemkalabhurtel :
एउटी महिलासित जुध्न आएका छन् अझ बाढी पिडितहरुलाई राम्ररी राहत नभाँडेर
2026-08-30 09:24:32
13
Raju khadka :
धन्यवाद छ आशिका। मिस
यस्तो विपत घडीमा पनि
राशन नबाडेर
सरकारको बदनाम गर्ने लाई कडा कारबाही होस्
राम्रो सोच छानबिन गरी राहत मिलोस्।
जय नेपाल जय देश
2026-08-30 07:32:50
32
Chandra pokhrel :
सहि हाे
2026-08-30 06:58:40
25
prakash lama :
jay ashika didi
2026-08-30 09:59:38
1
Ahmad :
right 👍 good job 👍 💯💯💯 💯
2026-08-30 12:41:44
2
Rai Sajan :
Aashika tmg 👍👍
2026-08-30 08:25:03
8
Mahesh Tharu :
कुन पार्टीको यो मान्छे हो
2026-08-30 09:17:58
5
sina :
दि रा छ रे हौ उहाँहरु नि खटिरहनु भएको छ रे एक्छिन गएर यसरी फुर्ती लाउनु बेकार छ
2026-08-30 08:53:56
5
Janak Ghimire :
यस्तो झगडा गर्ने वडा अध्यक्षले आफ्नै वडाका जनता मर्दा पनी यिनीहरुले घरको रासनचामल र मिहिनेत गरेर पकाएर के खुबाउलान आशा छैन। ब्यक्तीगत मुनाफा नभय सम्म यिनीहरु बाट केहि आशा नगरौ।
2026-08-30 07:43:42
6
Kesari Ghimire :
छिछि के गरेको होलानी पैलापनि यस्तै गरेको थीए, आखिर खाल्तो खनेर पुरे । राहत सबै बान्नु परो छितो पिडितहरुलाई छितो दिन पर्यो । 😳
2026-08-30 07:43:52
5
Bhabendra Karki :
bank को पैसा खोला ले बगायेको ... ward अध्यक्ष मिलेर एमाले को
2026-08-30 12:05:45
2
🇳🇵𝒅𝒆𝒆𝒑𝒂𝒌💫b.c🇦🇪 :
good aasika di hajurlai salam cha
2026-08-30 12:04:35
1
Devi mobile :
पिडितकेा लागि उठाईएकेा दान,चन्दामा पनि भष्टचारकेा गन्ध ??? किन र के का लागि ?
2026-08-30 13:16:52
3
tmg bhai :
30/35 वर्षसम्म भ्रष्टाचार गरेर देश त कंगाल बनायो बनायो तिमिहरुले तर कम्सेकम घारबार बिहिन बाडिपिडितहरुको राहत त नखाइदेउ बाडिदेउ 🙏
2026-08-30 13:42:43
1
To see more videos from user @suraksha.news, please go to the Tikwm
homepage.