Yesto samsad ko karan RSP lai bhot halera wrong ta garena bhanera soch aaocha
2026-08-30 10:56:24
0
sanumaya :
आफ्नो पार्टी को बचाउ गर माया गर
2026-08-30 07:34:31
119
💔 :
अनि तपाईँ चाहिँ अध्यक्षको को पर्नुभयो नि म्याम
2026-08-30 08:54:47
140
Rider0shreeharithap :
हो हजुर चुनाबमा चेहि कति भोटर छ ठ्याक्कै थाहा हुन्छ। आफ्नो वडामा कति पिडित छन भनेर 3 दिन सम्म पनि थाहा हुदैन।
2026-08-30 07:05:20
136
Bikram Magar🇳🇵 :
Don't proof by showing or making vedio just prove by doing work I know how does it work in Dhading as I m also from Dhading.
2026-08-30 15:30:23
0
girikman :
जंहां आशिका, त्यांहा लफडा😭😭😭
2026-08-30 08:30:15
109
Bhim Lama :
pauxa hamile hoina uniharu lai xut xa
2026-08-30 14:54:47
0
Gita Banjara :
राम्रो काम हो वडा अध्यक्ष ज्यु को
2026-08-30 07:21:13
54
भन्ज्याङ का सुसेली हरु :
एमाले होला यो पक्कै
2026-08-30 12:44:21
31
Shanti Kunwar :
होइन किनेर खान लाई पैसा दिनु भन्दा आको राहत बेलैमा बाडीदिए हुन्थेनर??
2026-08-30 09:35:51
35
poudel sunita :
xito sahyog garnu parx
2026-08-30 14:44:47
0
saraswati k tharu :
धन्याबाद स्थानिय सरकारलाइ
2026-08-30 08:59:26
35
kamala gurung basnet :
सरकार ले खाद्यान्न सामाग्रि दिएको चै गोदाममा थुपारेर राख्ने अनि ददस हजार चै बाड्ने त्यो ददस हजार काहा बाट आयो नि आफ्नो गोजि बाट हैन होला पक्कै पाटि बाटै बाडेको हुनुपर्छ
2026-08-30 10:30:47
25
anjalikshetri🇳🇵🇳🇵🇦🇪🇦🇪 :
3 din lagxo tw ani
2026-08-30 14:45:25
0
Parbati Shrestha :
inita amale hunu parxa
2026-08-30 14:44:00
0
Rasmi :
आफ्नो वडाका बाढी पीडितको कति घर धुरी छन छुट्याउन नसक्ने? ३ दिन सम्म पीडितलाई राहत बाड्न नसक्ने अनि माननीयले प्रश्न गर्दा जाईलाग्ने कस्तो वडा अध्यक्ष हो? जनताको जनप्रतिनिधि माननीय माथि जाई लाग्ने भने पछी त्यस वडाका जनतालाई झन कस्तो बेवहार गर्छ होला?
2026-08-30 13:23:06
10
Krishna :
स्थानिय सरकार ले गरेको काम ठिक हो तर नबुझि बोल्नु हुदैन
2026-08-30 08:35:03
20
Suran :
तपाईँ पनि वडा अध्यक्षको आसेपासे त होला नि ?
2026-08-30 11:19:29
13
nanimayabasnet7 :
धन्याबाद स्थानिय सरकारलाइ
2026-08-30 09:47:14
11
Sabitri Khatiwada :
बाढी पिडित वारि पनि छन।अनि नि हिजो बेलुका आयको राहतको गाडी आज बिहान रित्तो कसले बनायो?छानबिन हुनुपर्ला नि
2026-08-30 13:30:22
9
keshabthapa362 :
बचाउ अभियान मा लागे जस्ताे छ अनि नचाहिने भए राहत ल्यार गाेदाम मा किन राखेकाे
2026-08-30 09:57:57
23
Sita Gurung :
योत गल हो यकासि आबेसमा आएर हुदैन
2026-08-30 09:49:04
10
janu :
के को सफाइ हो यो राहत रोकेर आफ्नो भोटर कार्यकर्ताको हातहातमा मात्रै राहत दिने षड्यन्त्रको प्रदाफास
2026-08-30 07:37:04
9
Prakash Devid :
जति कुरा घुमाए पनि तीन दिनसम्म राहत नबाडेको कुरा त सही हो नि त्यो राहत भित्र कतिपय सड्नी सामान पनि होलान्। तीन दिनसम्म बाँड्नुपर्ने थिएन
2026-08-30 11:05:59
11
To see more videos from user @pokhaqvfasy, please go to the Tikwm
homepage.