@sherugm0: भर्खरै मात्र आएको विनाशकारी बाढीले आफन्त गुमाएको पिडा एकातिर छ र पनि शान्त भएर अगाडी बढ्नु उचित हुन्छ! राष्ट्रसेवक संग यसरी पाखुरा जुधाउनु समस्या समाधानको सही तरिका हैन #NepalArmy #floodinrasuwa #PublicSafety #foryouシ
नेपाली सेनालाई चलाउन खोज्नु भनेको अहिले आएको बाडी जस्तै उथलपुथल हुनु हो धैर्य धारणा भएर आफूलाई शान्त राख्नुहोस्।
2026-08-30 06:55:48
112
Goma&Gunja🥷⚔️⚔️🗡️🇳🇵 :
army 🪖 lai ni po dadagiry xa ta ATI vo hai yo ta
2026-09-19 14:36:00
1
Khadka Susil :
सेनाले एक्शन लिनैपर्छ किनकि यो त ज्यादती नै भयो
2026-09-19 02:20:24
16
Subba Debendra :
यो सब एमाले काङेस र माओवादिको नियत हो ।
2026-09-12 04:28:23
30
Razz Magar :
सेना पनि एति कमजोर छ हाम्रो देश मा छ्या 😁
2026-09-20 01:32:17
2
0%,⚔️🇳🇵 :
जर्सापलाई हात हाल्दा पनि के हेरेर बसेको यो नेपाल आर्मी कुन ब्यारेकको हो हजुर सरहरु
2026-09-19 10:54:47
4
༺𝔻𝕛𝕝𝕒𝕞𝕒 𝔹𝕞𝕫𝕟༻ :
पिडितले हात हाले सहि हुन्छ तर यहि ठाउमा सेनाले पिडितमाथि हात उठाए राज्यले पिडितमाथि हात उठाए भनेर बिरोध हुन्छ।
2026-09-12 06:02:33
17
✿☆एकल यात्री☆✿ :
भिड ब्यबस्थापन गर्न त प्रहरी राख्नु पर्थ्यो,सेना त कम्पाउड भित्रै बस्ने हो।सेनाले भिड नियन्त्रण गर्ने काम गर्दैन कि त वार कि पार मात्रै गर्छ
2026-09-20 05:45:02
4
Prem Midhun :
सेना ले धेरै सहनु हुँदैन। सेना भनेको कडा नियम र खरो स्वभाव भएको राम्रो हुन्छ। प्रहरी र सेनाको स्वभाव एउटै भएर हुँदैन।
2026-09-12 06:23:49
10
Mrs_Runchi🩷🦋 :
नेपालिले सुरक्षाकर्मिको महत्त्व बुझ्दैन्😢
2026-08-30 18:47:51
12
Prakas Shre :
आर्मी रिसाय देस के हुन्छ ?हेक्का रहोस
2026-08-30 09:44:38
15
🚕🧑🎄 :
कहाबाट निउ पाम भाकाे बेला,,,
2026-08-30 07:25:17
18
Suresh Khatri :
यस्तो बेला मा शान्त भएर निकास को समाधान खोजौं न यार 🙏🙏
2026-08-30 08:08:55
12
purbeli pujan rai :
गारो छ सहदा सहदा कुटपिट गर्यो भने अहिलेको सरकारको सेनाले कुटपिट गर्यो भनिहाल्छ
2026-09-20 21:32:53
8
Dhan Bahadur :
सर पुलिस लाई छाेड्दिय कस्तो हुन्छ सर यो त ठादौदादागिरि भयो तेति धेरै सहन पनि हुदैन सर
2026-09-12 13:29:40
2
Tiger 🐯 M B T Pkr🙏 🇳🇵🌹 :
आर्मी मा धेरै कुरा सहन सक्ने खुबी पनि हुन्छ ।
2026-09-20 05:01:26
2
Bikram :
वास्तविक कुरा के हो बुज्न त सकियेन तर कृपया अहिले देस को यो अबस्था छ यो बेला सुरक्षाका निकाय हरु सङ्ग कसैले जुध्न नखोजम त्यस मा सेना सङ्ग त बिल्कुल नहि
2026-08-30 09:39:03
6
🕉️🕉️🕉️ :
नेपाल आर्मिले देख्यो होला नी गणतन्त्र ल्याएको ऊपलब्धी हिजो कस्तो थियो सम्मान आज कस्तो छ
2026-08-30 09:31:15
8
Ratna Bahadur Mahatara :
कति सम्मकाे अनुशासन हिन बनाईदियाेत याे अात्ंक बादीकाे बेबस्ताले हामीलाई अहिलेत शाही सेना माथीनै जाई लाग्न थालेत
2026-09-12 07:03:12
3
poudelbhim490 :
भाटा नहानेर
2026-09-12 00:56:08
1
krishnagaha320 :
Army Lai kin hepeko
2026-09-13 05:18:02
1
FREE DOM :
प्रहरी र ट्राफिक जस्तो सेना हैन ! सेना लाई सलाम गर्नु पर्छ जनताहरु ले
2026-09-22 18:35:09
1
SAPKOTA, साइला, शालिकराम। :
सेना मौसम अनुसार, आफ्नो पोजिसन देखाउने जात हो, देश सोकमा भएर, लचकता अपनाउने निर्णय गरेको हो।सलुट नेपाल आर्मी 🙏
2026-09-13 14:55:35
1
शर्मिला अधिकारी भण्डारी :
भाटे कार्बाही गर सेना
भएना भने ----?
2026-09-19 04:35:59
4
To see more videos from user @sherugm0, please go to the Tikwm
homepage.