@mizucobigsizexinh1: Phối bèo xinh iu lắm các c iu ơi #bigsize #dobomacnha #dobobigsize #xuhuong #donguxinh

MIZUCO BIGSIZE XINH
MIZUCO BIGSIZE XINH
Open In TikTok:
Region: VN
Sunday 30 August 2026 14:00:00 GMT
21
0
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @mizucobigsizexinh1, please go to the Tikwm homepage.

Other Videos

म विदेशमा छु साथी। आफ्नो तर्फबाट गर्न सक्ने सहयोग यहाँबाट गरिरहेको छु। 🙏 यो भिडियो मैले खिचेको होइन। फेसबुकतिर देखेको थिएँ, हेर्दा निकै दुःख लाग्यो अनि त्यही भएर मात्र यहाँ पोस्ट गरेको हुँ। 😭💔 मैले सुनेको थिएँ—करिब २६ वटा देश नेपालमा भइरहेको उद्धार तथा राहत अभियानमा सहभागी हुन सरकारसँग अनुमति मागिरहेका छन् रे। मेरो व्यक्तिगत सोच मात्र के हो भने, सहयोग गर्न चाहने उनीहरूलाई पनि आउन दिनुपर्छ कि भन्ने हो। 🙏 मेरो घर नजिकैका १३ जना चौधरी साथीहरू अझैसम्म missing छन्। उनीहरूको अवस्था सम्झिँदा मन निकै दुख्छ। भेटिएका शवहरूलाई समेत जमिनमुनि गाडेर राखिएको छ भन्ने सुन्दा झन् मन भारी हुन्छ। 😭💔 सरकारले चितवनमा पनि एकपटक सोचिदिनुपर्छ—आफ्नै घरको कोही मान्छे हराएको भए, उसको परिवारको मनमा कति पीडा हुन्छ होला? म बालेनको विरोधी होइन। कसैको पक्ष वा विपक्षमा भएर यो पोस्ट गरेको पनि होइन। दुःख लागेर, कसैले फेसबुकमा हालेको भिडियो देखेँ र त्यही भिडियो यहाँ शेयर गरेको मात्र हुँ। #balen #balensarkar #rescue

About