@anilmandal342: यी भिडियो र तस्बिरहरू केवल सम्झना होइनन्, हाम्रो दोस्रो जीवनको साक्षी हुन्। 🙏 ज्यान बचाउन हामी कसरी भाग्यौँ, कसरी डर र मृत्युको सामना गर्दै सुरक्षित स्थानसम्म पुग्यौँ, त्यो क्षण शब्दमा बयान गर्न सजिलो छैन। केही समयका लागि केवल एउटा सोच थियो—जसरी भए पनि ज्यान बचाउनुपर्छ। आज यी भिडियो र फोटोहरू हेर्दा फेरि त्यो भयावह क्षण आँखाअगाडि आउँछ। भगवानको कृपा, परिवारको आशीर्वाद र हाम्रो संघर्षले हामीलाई सुरक्षित ठाउँसम्म पुर्यायो। 🙏 मृत्युको धेरै नजिकबाट फर्केर आएको यो जीवन अब पहिलेभन्दा धेरै मूल्यवान लागेको छ। जीवन साँच्चै अनमोल रहेछ। ❤️🙏#rasuwamailung#trishuliflood @Ayush mandl