@srijanabudhathoki32: खड्का होटलद्वारा बाढीपीडितका लागि ७ लाख बढी सहयोगः सुर्खेतको घण्टाघरमा रहेको खड्का होटलले दान पेटिकामा संकलन भएको ७ लाख १८ हजार ६१८ रुपैयाँ र होटेलले आफ्नो तर्फबाट १ लाख ५१ हजार रुपैयाँ थपेर रसुवाको बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने भएको छ। होटलमा असहाय तथा विपन्न व्यक्तिहरूका लागि सहयोग जुटाउने उद्देश्यले लामो समयदेखि राखिएको दान पेटिकामा जम्मा भएको रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा प्रदान गर्न लागिएको खड्का होटलले जनाएको छ। विपद्को यस कठिन समयमा राहत कोषमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏❤️ #highlight #fyp #RasuwaBadhipidit #Help #surkhetmuser🇳🇵 @Binod St @✨ @Manisha Chhetri 🌸 @shweta.chettri_ @🦋
मैले नि त्यो होटेल मा कति चोटि खाजा खान गए । त्यस होटेल ले रसुवा मा सहयोग गरेको video देख्दा मलाई नि धेरै खुसी लायो । मैले नि तेश पेटि मा सानो रकम हालेको छु। 🙏🙏🙏 मेरो सुर्खेत
2026-08-30 10:07:43
5
chandra salami magar🌕️🌕️🌕️ :
💐
2026-08-30 15:19:36
0
SarmilaDS :
यस सुन्दर कार्य का निम्ति होटल परिवार प्रति हृदय देखि नै धन्यवाद 🙏🙏 सेवा नै धर्म हो ♥️🙏
2026-08-30 13:40:17
0
Janaki Paudel binisha :
धेरेेै राम्रो 🙏
2026-08-30 09:10:59
1
dhanu :
good
2026-08-30 13:18:41
0
🦋 :
🙏🙏 Great Work
2026-08-30 07:34:05
0
🦋निशा मगर🇳🇵Nishaghartimagar :
धेरै धेरै धन्यवाद 🙏❤️
2026-08-30 12:42:52
1
Indira Kandel Lamichhane :
खुसी लाग्यो मैले पनि त्यो दान पेटीकामा दान खसालेको थिय
2026-08-30 14:09:17
0
Alina Sanu 🌹💐 🌺 :
धेरै धन्यवाद 💝💝💝
2026-08-30 09:05:31
2
kharkagurung49 :
बदाइ छ
2026-08-30 15:04:25
0
Ramu Gyawali :
सबैभन्दा उत्तम धर्म यो होनि
2026-08-30 14:21:30
0
देविसरा चिया नास्ता पसल🙏 :
vari good
2026-08-30 13:20:01
0
Mohan Rokaya :
good job
2026-08-30 10:20:15
0
2002🥷 :
Good job👍
2026-08-30 11:29:56
0
Ekedev Giri :
Good Bhai
2026-08-30 16:03:07
0
मिलन 762 :
khadka po ho tw😍
2026-08-30 12:19:39
0
Krishna khadka 🕊️ :
good
2026-08-30 12:00:31
0
😍 :
tq hjr
2026-08-30 11:51:46
0
shweta.chettri_ :
🥰
2026-08-30 07:33:06
0
To see more videos from user @srijanabudhathoki32, please go to the Tikwm
homepage.