@simrikaawaj: 🚨 कृष्णभीरमा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक पूर्ण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा फेरि पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहानदेखि नै सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारीसाधन रोकिएका छन्। #simrikawjnews #NewsUpdate