@nime.trainingacademy: हार्दिक समवेदना‼️ रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। बाढी–पहिरोबाट प्रभावित, विस्थापित तथा जोखिममा रहेका सम्पूर्ण परिवारप्रति हाम्रो ऐक्यबद्धता र सहानुभूति छ। उद्धार तथा राहत कार्यमा खटिनुभएका सुरक्षाकर्मी, स्थानीयवासी, स्वयंसेवक तथा सहयोगी सबैप्रति हार्दिक सम्मान। यो कठिन घडीमा हामी सबै एकजुट बनौँ। सतर्क रहौँ, सुरक्षित रहौँ र सकेको सहयोग गरौँ। 𝐍𝐈𝐌𝐄 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲 "Readers Become Leaders" 📍 Putalisadak, Kathmandu 📞 01‑4010663 / 633 ✉️ [email protected] #NIMETrainings#हार्दिकसमवेदना #बाढीपहिरो #Rasuwa #Nuwakot #Dhading #FloodAndLandslide

NIME Training Academy
NIME Training Academy
Open In TikTok:
Region: NP
Sunday 30 August 2026 08:50:39 GMT
76
1
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @nime.trainingacademy, please go to the Tikwm homepage.

Other Videos


About