@bharatbk025: समय बलवान् छ ।वक्त- वक्त कि बात है। यहीँ टिपरले यो घरलाई बनाउन सबै सामाग्रीहरु ढुवानी गरेर अझै घरको छत ढलान् गरेर आफू तल आगनमा उभिएर शोभा दिनुपर्ने तर आज आफैले बनाएको छतमा उत्तानो टाङ लाएर बसेकोछ। पिडाहरु उसले कसैलाई सुनाउन सक्दैन। निर्जीवछ। तर यो दृश्य कुनै चलचित्रको भन्दा कम कारुणिक छैन् । मतलब समय साच्चिकै बलवान् छ।