@realnepalstories: देशको हालत कहाँ पुगेको छ सारा जनता पीडामा छन्, संकट गहिरिँदैछ, तर हर्क साम्पाङलाई चाहिँ पार्टी प्रवेश र भोजको रौनक चलाउनै हतार! जनताको दुःख देखाएर राजनीति गर्ने, अनि दुःखकै समयमा भोज र शक्ति प्रदर्शनमा रमाउने हो भने ‘श्रम संस्कृति’को नारा केवल भाषणमै सीमित रहेछ भन्दा केहि फरक पर्दैन । जनताको दुःखमाथि राजनीति गरेर लोकप्रिय बन्ने, अनि त्यही जनता संकटमा पर्दा भोज भतेर गरेर उत्सव मनाउदै पार्टी प्रवेश को कार्यक्रम गर्ने यो राजनीति परिवर्तन होइन, अवसरवादको अर्को रूप हो। ‘श्रम संस्कृति’को नारा लगाएर मात्रै श्रम संस्कृतिको नेता भइँदैन। जनता भोक, दुःख र समस्यामा हुँदा भोजको प्लेटमा राजनीति पस्केर आफूलाई जनताको नेता भन्न सुहाउँदैन। जनताको आँसु देख्न नसक्ने आँखाले भोजको प्लेटचाहिँ राम्ररी देख्दोरहेछ! जनताको साथभन्दा पार्टीको भीड र भोजलाई प्राथमिकता दिन्छ भने त्यो कस्तो परिवर्तनको राजनीति हो ? जनताको दुःखलाई भाषणमा बेचेर लोकप्रियता कमाउने अनि अवसर पर्दा त्यही राजनीतिलाई भोज र तामझाममा परिणत गर्ने ?? देश रोइरहेको बेला पार्टी प्रवेश को कार्यक्रम र राजनीतिक भोज गर्न अलिकति पनि लाज लागेन ती तिम्रा भोज भतेर गराउदै पार्टी प्रवेश को कार्यक्रम गराउने हातले जनताको घाउमा मलम लगाउन सक्दैन। नाम नयाँ हुँदैमा राजनीति नयाँ हुँदैन—चरित्र र कर्म नयाँ हुनुपर्छ। 🙏🙏❤️जय नेपाल जय देश #fyp #foryou #foryoupage #viral #viralvideo
विनाशकारी बाढी पहिरोले ठुलो जनधनको क्षति भएको यस्तो विपतको घडीमा सामाजिक संजाल तथा अनलाइन प्लेटफर्महरुमा विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो, भिडियो लगायतका सामग्रीहरु नराखिदिनुहुन र राखेको भएपनि तुरुन्त हटाईदिनुहुन सबैमा अनुरोध गर्दछौ |( NTC)
2026-08-30 10:00:08
1
Dol ba chaudhary :
2026-08-30 11:59:53
0
Binod chaudharyTharu :
हर्केलाई देश र जनताप्रतिको माया भए यस्तो भोज गर्ने नै थिएन।
2026-08-30 10:30:12
1
@pataraka xaura101 :
♥️♥️♥️
2026-08-30 09:58:26
1
To see more videos from user @realnepalstories, please go to the Tikwm
homepage.