@lokantarnews: विपद्को समयमा सरकार अप्राप्य भयो, राज्यको सामर्थ्य कब्जा गरेर मात्र बस्यो– केपी ओली #LokantarNews #Lokantar #cpnuml #NekapaAmale #KPSharmaOli #NuwakotFlood #RasuwaFlood #FloodVictims
जसले सरकारको विरोध गर्छ सरकार झन् पावरफूल हुँदै जान्छ
2026-08-30 11:23:32
1
Poudel Jiba :
सरकारको असफलता छोप्नका लागि केन्द्रका साम्सद गालिगलोजमा उत्रिएका छन्!
2026-08-30 10:59:14
1
laldevyadav35 :
sadhai tapainai hunuparne Karan kxa ra tyo Pani vannus.
2026-08-30 14:41:43
0
123456 :
je pani bolnu Huna ra chha. hijo afno palama pani bhayo ko thiyo.
2026-08-30 14:19:39
0
Shyam Shrestha :
सरकारको पैसों जती किडनी र बिदेशी उपचार मां सकियो
2026-08-30 11:37:45
4
सतीश :
जहाँ समस्या त्यहाँ उपाय, गर्नेले जसरी पनि गर्छ, इच्छा शक्ति हुनुपर्यो
2026-08-30 15:25:16
0
rudrabasnet435 :
देश जलाएर आएकाहरु ले बिपत को बारेमा खासै तेत्रो चिन्ता छैन जस्तो छ नत्र पि एम ऐले सम्म किन नबोलेको?छिमेकिहरु शीत किन बेलै मा साथ न मागेको? इहा भएका दक्ष र अनुभव भएका हरु को साथ किन लिइएन।
2026-08-30 11:44:06
1
niti raman koirala :
2026-08-30 13:41:01
0
update version :
abho din gahe
2026-08-30 14:09:25
0
tiktokuser :
k paila KO jastai hunu parthiyo kamred
2026-08-30 15:04:07
0
prashantapandey1974 :
यदी हेलीकप्टरहरु नीयन्त्रणमा नलीएको भये, अहिले प्लेनको भाडा बढाएको जस्तो भाडा बढाउथ्यो र उद्द्धारमा भन्दा अन्य कामना प्रयोग हुन्थ्यो ।
2026-08-30 13:43:38
1
Mahesh sharma परामर्श दाता :
बाेरामा हालेर लाने भयाे सरकारले ल
2026-08-30 13:49:57
0
Arjun :
सरकारले अहिलेसम्म याे दुःखद घडिमा धेरै राम्रो काम गरेको छ
2026-08-30 15:20:46
0
To see more videos from user @lokantarnews, please go to the Tikwm
homepage.