it good idea in Thailand from beach from 150 MTS have to make hotel and homes 🙏🙏🙏 just sharing
2026-08-31 19:27:32
0
Hema🇳🇵🇺🇲 :
Very well said
2026-08-31 04:25:22
1
dinaaryal990 :
बस्ति बसाल्ने नेता हरु डाका हुन
2026-08-31 15:13:15
3
Xt123 :
people learn from their own history and civilization but nowadays they dont learn anything.
2026-08-30 19:37:55
1
first page 📃 :
नेपाल को पुरानो बाउ बाजेको इन्जिनियर सुपर 🙏
2026-08-30 18:46:53
132
Rajan Bohora :
100%right
2026-08-31 09:56:32
1
bobby :
Perfectly said !!
2026-08-31 16:55:08
0
sanjeevsth0@#! :
डाडा हेरि बस्ती बसाउनु ।।।।खोला हेरि गैरिखेत लगाउनु भन्ने राजा कति बैग्यानिक हुनुहुन्थ्यो श्री पाच पृथ्वीनारायण शाह को दृव्य उपदेशमा पनि छ
2026-08-31 09:41:37
29
shibarajkhatri :
सारे राम्रो कुरो। हाम्रा पुर्खा बेसीमा कार्तिकदेखि चैतसम्म बस्थे, पछि लेकतिर बस्थे। यो सबै बैज्ञानीक छ।
2026-08-30 17:39:33
58
Ramesh Aryal :
sahi kura garnuvo sir
2026-08-30 15:00:59
11
भगवान अधिकारी :
राजाले shikayakq thiya अहिले का नेताले हो माथी खोला छ भनेपछी किन बास्थी बनाउन देको
2026-08-30 21:56:15
15
D.R.S. NEPAL :
राजाले सबै कन्ट्रोल गरेका थिय 63 साल सम्म त्यसपछी आतंककारी र भ्रष्टाचारिले पैसामा खोला नाला बुझाय
2026-08-31 06:11:34
5
रोसन घिमिरे (खल्याखर्क)।।।। :
राजाको पालामा बस्ती राम्रो स्थानमा हुने गर्थ्यो गणतन्त्र आएपछि खोला को किनार तिर बसाइ ह?न थाल्यो
2026-08-31 01:37:25
10
Khemraj Dahal :
अहिले खोलाको किनारमा बाटो हुन्छ बाटोमा होटल बनाउछन गाडिले खाना खानको लागि रोक्छ लगानि अनुसार खाना ठिकै हो तर महगो ख्वाउने हुन्छ कति प्यासेनजर ले सराप्दै हिड्छन
2026-08-31 00:21:23
10
Rajiv Sarkar :
hait yo kura ta prithivi nar.shah le 250 barsa agadi nai bhannu bhako thiyo
2026-08-31 15:04:22
1
❤️👩❤️💋👨सत्य म्🇳🇵🙏 :
राम्रो कुरा
2026-08-30 17:30:03
5
दिनेस तिवारि प्रकृतिप्रेमी🐅💕 :
अझै चेत आको छैन अब को प्रतेक बर्स यस्तै हुन्छ अब हिमाल मा तापक्रम बडेको छ हिउँ पग्लदै छ पहाड मा गयर बसौ है 🙏🙏
2026-08-31 13:08:54
2
@basanta Khatri Chettri :
अब बाटो भएनी बाटोमा होटल बजार नगराउने डाँडामा किन्न होस् डाँडामा गराउने
2026-08-31 08:17:16
3
Som Bikram Singh :
२०४६ले र ६२/६३ ले ल्यायो बिकास। पञ्चायत कालिनको व्यबस्थाको भ्याली प्लानिङ्ग छ खोजेर हेर्नुहोला, यहाँले भनेको जस्तो जस्तै छ।
2026-08-31 01:14:09
3
सन्देस राजा घिसिङ11🇳🇵 :
दिलभूषण पाठकले अब चाहिँ अलिअलि बुझ्यो कि
2026-08-31 01:00:36
3
mr. jack :
eakdum sahi kura mancge harulai bikash chaeyeko prakriti lai mashera bikash chaeyeko
2026-08-31 14:03:47
1
dammar :
हो त नि पहिला हाम्रो बाजेबराजहरू बरु खोला बाट पाँच किलोमिटर पानी बोकेर खान्थे। तर उच्च स्थानमा उच्च ठाउँमा घर बनाएर बस्थे। तल फाँटमा खेतीपाती गर्थे। त्यही धान कोदो मकै जे जे हुन्छ बोकेर माथि घरमा लगेर राख्थे चाहे पाँच किलोमिटर टाढा किन नहोस् ती गाई वस्तुहरूलाई पानी खुवाउन पनि त्यही पाँच किलोमिटर तल ल्याएर खुवाउँथे र त्यही पाँच किलोमिटर माथि लगेर राख्थे। हेर्नुस् त मान्छे पनि सेप पशु जनावरहरू पनि सेप कति बुद्धिजीवी थिए हाम्रा पुर्खाहरु। अहिलेका मानिसहरूलाई हेर्नुस् त खोलाको छेउछाउ वारीपारी खोला मिचेर बगर मिचेर घरहरु बनाएर बस्छन् अनि त्यो खोलानाला बाढी पहिरोले बाँकी राख्छ त।
2026-08-31 13:16:13
1
kbchhetri15 :
जानकारी को लागि पन्चायत कालिन बस्ति ब्यवाथापन बिकास योजना खोजेर हेर्नुस् त्याहा सबै कुरा पाइन्छ।
2026-08-31 13:54:39
1
manojbaruwal2 :
सहि कुरो
2026-08-31 03:50:31
1
user2587582388598 :
System kahilay dekhi na garya ho.sir? Yetro basti kahilay ba ta ayo ? 2046 ba ta ho ? pls confirm garnu na ! pahila yesto ghana basti theyna jasto lagcha ! pls ans pau hai 🙏🙏
2026-08-31 16:20:04
0
To see more videos from user @kaliyugmedia1, please go to the Tikwm
homepage.