sad to hear that brother.. hope things go back to normal soon
2026-08-31 08:11:43
1
KRISHNA POUDEL :
भन्दाखेरि दुःख लाग्ला, तर सत्य स्वीकार्नैपर्छ, यो खोलाको गल्ती होइन, हाम्रो आफ्नै मानवीय त्रुटि हो।
खोलाले केही समय आफ्नो बाटो छोड्यो भन्दैमा हामीले त्यसलाई कब्जा गर्यौँ, घर बनायौँ, बस्ती बसाल्यौँ। तर प्रकृतिले आफ्नो बाटो बिर्सँदैन। वर्षौँपछि खोलाले फेरि आफ्नो पुरानो बाटो खोज्यो र आफ्नै बाटो फर्केर आयो।
अब खोलालाई दोष दिएर समस्या समाधान हुँदैन। यो बस्तीको जोखिम मूल्यांकन गरेर, आवश्यक परे पूर्ण रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्नु अत्यन्त जरुरी छ।
आज निर्णय नगरे भोलि अझ ठूलो मानवीय क्षति हुन सक्छ।
प्रकृतिसँग जबर्जस्ती होइन, वास्तविकता स्वीकार गरेर बाँच्न सिक्नुपर्छ।
2026-09-01 13:44:44
0
Louts🌺🌸🌼 :
2026-09-01 13:26:25
0
Mr.Joshi :
खोलाको जमिनमा घर बनाएर बसेका रहेछन 🥲 के गर्ने अब
2026-09-01 14:25:45
0
To see more videos from user @pujankasaju, please go to the Tikwm
homepage.