@sidhakura_official: त्रिशूली–३ ‘ए’ उद्धार कार्यमा महत्वपूर्ण प्रगति सुरुङभित्र प्रवेश गरी उद्धार कार्य अघि बढाउन नेपाली सेनाको टोली आवश्यक तयारीमा जुटेको छ। सुरुङको अवस्था र सुरक्षा सुनिश्चित गर्दै टोलीलाई भित्र प्रवेश गराउने तयारी भइरहेको छ। उद्धार कार्यलाई उच्च सतर्कता र समन्वयका साथ निरन्तर अघि बढाइएको छ। #SidhaKura #RasuwaFlood