@nanthanat.13: #fyp

nong gloyjai
nong gloyjai
Open In TikTok:
Region: TH
Sunday 30 August 2026 10:45:16 GMT
9525
541
7
2

Music

Download

Comments

user4690816963386
มิกกี้้เอง🥺 :
น่ารักสุดๆเลย
2026-08-30 14:37:08
1
bank.06
🖤 สิบ ตุลา 🖤🥀 :
น่ารัก อีกแล้ว สู้ๆเพื่อลูก นะครับ🥰🥰✌️
2026-08-30 10:53:11
1
bass0931
บันชาการ ทองพันธ์ุ :
2026-08-30 14:33:40
1
.u2985
👅ไม่ประสงค์จะเจ็บอีกต่อไป✌️❤️ :
🥰🥰🥰น่ารักครับ
2026-08-30 10:51:03
0
tonocon123
tono Gold rolls :
❤️❤️
2026-08-30 14:00:54
1
phum.thehauntingline
ชื่อ ภูมิ ค้าบ :
🥰
2026-08-30 11:17:21
1
abhisitsodagihg
Abhisit Sodagihg :
🥰
2026-08-30 15:27:02
1
To see more videos from user @nanthanat.13, please go to the Tikwm homepage.

Other Videos

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि प्रश्न उठाएका छन्। उनले हतियार तथा युद्ध सामग्री विश्वका विभिन्न स्थानमा तीव्र रूपमा पुर्‍याउन सकिने भए पनि किसानले आवश्यक समयमा मल र इन्धनसमेत सहज रूपमा पाउन नसक्ने अवस्था रहेको बताएका छन्। शाहले ‘युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग रसद प्रणाली’ भएको विश्व निर्माण गरिएको टिप्पणी गर्दै आफूले तिर्न सक्ने देशका नागरिकले आवश्यक वस्तु सहज रूपमा किन्न पाउनुपर्ने धारणा राखेका छन्। उनले यो विषयलाई जलवायु न्याय र विश्वव्यापी आर्थिक व्यवस्थासँग जोड्दै नेपालजस्ता विकासशील देशका नागरिकले आफूले सिर्जना नगरेका संकटको असर भोग्नुपरेको बताएका छन्। जलवायु परिवर्तनसँगै कमजोर विश्वव्यापी आपूर्ति शृङ्खलाले गरिब तथा कमजोर समुदायलाई थप प्रभावित बनाइरहेको उनको भनाइ थियो। #Balenshah #primeministerofnepal #ungeneralassembly #latestupdates #sharemore

About