Jati kura gareni yo thagi khane party ho janta harule bistarai bujxan.
2026-08-30 20:23:12
2
Krishna Bashyal :
केही काम छैन अरु, देशकाे एस्ताे अवश्था छ, वेकारकाे कुरामा सम्वाद ।
2026-08-30 16:54:21
2
mr: sunari magar :
ठगपाटीमा कर्यकर्ता ठगहुनु कुनै नौलो कुरा होईन🙏
2026-08-30 20:56:17
1
Nepali patriot :
गम्भीर बाढीपहिरो र आकस्मिक बाढीका कारण उत्पन्न विपद्को सामना गर्न नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ अर्ब ४ करोडभन्दा बढी रकम जुटाइसकेको छ।
तर प्रश्न छ—यो पैसा कहाँ जाँदैछ? बाढीपहिरोबाट प्रभावित नागरिकहरूको पुनर्स्थापना, राहत तथा खाना र स्वच्छ पानीको व्यवस्था गर्न यो रकम कहिले र कसरी प्रयोग गरिँदैछ?
हरेकपटक विपद् आउँदा हामी किन सर्वसाधारण नेपाली नागरिकहरूले नै यो अभाव पूरा गरिरहेको देख्छौँ?
आपत्कालीन अवस्थाको प्रभावकारी व्यवस्थापन गर्न ठूलो रकम तपाईंहरूको जिम्मामा सुम्पिएको छ—कुनै पनि किसिमको अभाव हुन नदिन र प्रभावित नागरिकसम्म राहत पुर्याउन।
अब आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्। जनताको पैसा जनताका लागि प्रयोग गर्नुहोस्।
2026-08-30 17:56:42
0
shree ghimire :
सभापती नै चोर हो कर्या कर्ता चोर हुनु ठिकै हो
2026-08-30 15:53:21
12
R@m£$h Sund@$ ⭐✊🇳🇵🇵🇹 :
जुन पार्टी पाउँ सहकारी ठग त्यसका कार्यकर्ता कस्तो हुन्छ चोर्ने ठग्ने लुट्ने बाहेक अरु के जानेको छन्
2026-08-30 19:17:55
3
लालमणि :
ठगि कै नेता नै चोर हुन कर्या कर्ता चोर हुनु ठिकै हो😂
2026-08-30 19:57:51
1
Ramji rai :
2026-08-30 18:09:47
1
❤❤Rushi❤❤ :
Ab bholi dudha le nihayer sud chokho hunx ghanti haru sab
2026-08-30 21:28:55
0
ML iWa :
ठग चाेर हरू
2026-08-30 19:34:44
1
Tara Nath Katwal :
🥰🥰🥰
2026-08-30 19:08:07
0
Bhaktaraz-Yakkha :
👍👍👍
2026-08-30 19:33:17
0
@katha..👣 :
👍👍👍
2026-08-30 21:11:53
0
To see more videos from user @ntukhabar, please go to the Tikwm
homepage.