@bishnupakhrin: कुनै भाईरल हुनको लागी नभई नेपालमा पनी फुड प्याकिङ कोब्याब्था छ र हेलीबाट खाना पुर्याने काम गर्नु पर्यो हाम्रो नेपाली सुरक्षा कर्मचारी हरुकोलागी र चाईनिज हरुपनी त्यही ठाउमा खटिरहनु भयको छ आफ्नो तर्फबाट खाना खायर काम गरिरहनु भयको छ चाउचाउ पुर्याउनु को सट्टामा हेली बाट खाना खसाल्दिय राम्रो हुन्थियो रातदिन खटिने सुरक्षा कर्मचारीलाई खाना भयना गृहमन्त्री को ध्यान जान जरुरी छ#nepalitiktok #fouryourpage