@prabeshpoudel45:

January 13 ☘️
January 13 ☘️
Open In TikTok:
Region: NP
Sunday 30 August 2026 12:26:40 GMT
24406
1057
37
23

Music

Download

Comments

rb.bhandari87
RB Bhandari :
सत्य यहि हाे तर रासपाकाे नाटक भिडियृा बनाउने संसदका नेताह,ुु अराजकता देखाउनै
2026-08-30 18:36:29
3
user73386762061293
user73386762061293 :
यो केटो कांग्रेस एमाले माओवादी होईन भने यीनको कुरो सुनौ 🤔🤔🤔 ।
2026-08-30 17:13:50
4
prabinkc673
prabinkc673 :
Yo jangi haruhoina
2026-09-01 08:28:00
0
saradkhatiwada0
Sarad khatiwada :
good question bhai
2026-08-31 05:19:09
0
khim.thapa.mga
Khim Thapa Mga :
right 👍
2026-09-01 13:42:01
0
roseshr3
Rose Shr :
Yasma sabai purana parti harule yasto dukha diyako xa hamro naya sarkarlai papi harule hera janta sabai thau ma timi haru gayara dinu wodama napathaunu
2026-08-31 09:14:11
0
laxmichauhanpanday
Laxmi Chauhan Panday :
यो सबै बालेन लाइ ढलाउन खोजेको हो
2026-09-01 02:25:04
0
raimaila145
Rai maila :
यो स्थानीय चुनाबमा पुरानो पार्टी कसैलाई पनि भोट नहालौ only घन्टी
2026-08-31 06:40:36
2
khatiwodasamu1
january-21🔥🌎️⭐️ :
उद्दार गर्न जानू कहाँ कहाँ भिडियाे बनाउने भाईरल बनाउने नेता सँग भिडियाे खिच्ने ले गर्दा उद्दार गर्न ढिलाई भाे!!!
2026-08-31 08:46:22
2
syangtankumar
Kumar syangtan🇳🇵 :
तेहि भयर स्थानीय चुनाव मा पुरनो पाटि जिरो बनाउ🥰
2026-08-31 05:16:52
1
lalittamang93
Lalit Tamang :
मन्त्रीजीले भन्नुभएको कुरा पनि सही हो। जति पनि होल्डिङ सेन्टरमा राखिएको बाढी पीडितहरूलाई पहिला प्राथमिकता दिनुपर्यो। पुरै सिंगै जिल्लालाई राहत बाँड्नुपर्ने त होइन होला। जो जहाँ अप्ठ्यारोमा परेको छ। त्यसलाई पो राहत बाँड्ने हो त
2026-08-31 04:52:05
0
rabi.gurung54
Rabi Gurung :
2026-08-30 18:39:08
0
manusunuwar837
Manu Sunuwar837 :
palai palo sodhnai putrkarharu aruko Pani sunne gara
2026-09-01 03:47:46
0
renukapandey977
रेनुका :
सहि कुरो
2026-08-31 00:26:00
0
ksbu725
K❤️ :
🙏🙏🙏🙏धन्यबाद
2026-08-31 01:07:54
0
dipeshh33
dipeshh6❤️ :
स्थानीय सरकार, पीडित परिवार, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा स्वयंसेवकहरूबीच उचित समन्वय गरेर उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउनुपर्छ। यस्तो संवेदनशील अवस्थामा रमिता हेर्न जाने र अनावश्यक भीड बढाउने प्रवृत्ति तत्काल रोक्नुपर्छ। आफ्नो कुनै काम वा जिम्मेवारी नभई रमिता हेर्न मात्र जानेहरू नजानुहोस्। गइसकेकाहरूले पनि आफ्नो काम सकेर तुरुन्त घर फर्किनुपर्छ। उद्धार तथा राहत कार्यमा बाधा पुग्ने गरी अनावश्यक भीड गर्ने, अव्यवस्था सिर्जना गर्ने वा सुरक्षामा असर पार्ने व्यक्तिमाथि स्थानीय प्रशासनले आवश्यक कारबाही गर्नुपर्छ। अहिले रमिता हेर्ने समय होइन—पीडितको उद्धार, राहत र सुरक्षामा हातेमालो गर्ने समय हो।
2026-08-31 06:58:42
0
awashlimbu2004
आवास लिबाङ लिम्बू :
हुनु पनि सक्छ है अरु देश बाट आएको यत्रो मेट्रिक टन सहयोग आयो अनि नेपालकाे धेरै मान्छेले पनि खानेकुरा लगाउने कुरा सहयोग गरेको छ कहाँ गयो त्यति धेरै समान हरू 😔
2026-08-30 21:31:41
0
binodpokharel202
binod p 2025 :
नेपालका प्रमुख राजनीतिक दलहरू (नेपाली कांग्रेस, एमाले, र माओवादी) पालैपालो सत्तामा आए पनि देशले सोचेजस्तो विकास र समृद्धि हासिल गर्न सकेको छैन। सुरक्षा निकायका लागि आवश्यक पर्ने साधनस्रोतक, उपकरण र हेलिकप्टरहरूको अपुग हुनु तथा देशको स्रोतसाधनको सही सदुपयोग नभएको जनगुनासो गहिरो छ। नागरिकहरूले दलगत अन्धभक्ति (झोले प्रवृत्ती) त्यागेर खबरदारी नगरेसम्म देशको अवस्था सुधार हुन कठिन छ
2026-08-30 22:29:57
0
ilamphotography
ilamphotography :
सत्य हो।
2026-08-30 20:20:38
0
subhashkumardhami
subhash Dhami🇳🇵 :
याे सरकारबाट केही पनि हुँदैन हेर्दै गर्नु पहिलाको सरकार जस्तो नै हुन्छ। पाँच दिनसम्म मान्छे टनेल भित्र छ्न।केहीपनि हुँदैन लेखेर राख्नु यिनीहरु अझै ठग पार्टीको कार्यकर्ता हुन बाकी के आस गर्छौ।m।
2026-08-30 23:15:34
4
maya.thapa5138
Maya Thapa :
Eathaniya sarakarna le ho
2026-08-31 01:35:38
0
user285631866150.k
user285631866150 k magrati :
sb drama
2026-08-31 01:37:17
0
.ganesh66
ガネシュ (Ganesh) :
uniharulai content banauna napayera ho aafai badera photo khichna😃😃
2026-08-31 13:43:38
0
bonong8419
bonong8419 :
😜🤪 पिडित मा झन पिडित यि बोल्ने हरु भएछन कि के हो? दोसारोपण भन्द्दा सबलिकरण गरेर पिडित सम्म चाडै राहत पुगोस! सरकार😜🤪
2026-08-31 11:48:28
0
thakadhikari
thakadhikari :
स्थानीयले यो सरकार लाई बदनाम गराउन लागि परेको छ । सामान लुकाएर आफ्नो आफन्तको घर भरेको छ । पीडित सम्मा पुगेन
2026-08-30 18:15:43
0
To see more videos from user @prabeshpoudel45, please go to the Tikwm homepage.

Other Videos


About