@rishavexplains: पछिल्लो समय (१० गते) आएको भीषण बाढी र पहिरोले पुर्याएको ठूलो धनजनको क्षतिले एकदमै मर्माहत बनाएको छ। यस दुःखद घडीमा सम्पूर्ण पीडित परिवारहरूप्रति मेरो हार्दिक समवेदना छ। 🙏 यो विपद्‌को बेला हामी सबैले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न जरुरी छ। तपाईंहरूले पोस्टमा रहेको आधिकारिक Prime Minister Disaster Relief Fund को QR स्क्यान गरेर Fonepay मार्फत सहयोग गर्न सक्नुहुन्छ। ⚠️ Scam Alert: अहिले सामाजिक सञ्जालमा नक्कली QR हरु पनि फैलिरहेका छन्। कृपया सहयोग गर्नुअघि recipient name अनिवार्य verify गर्नुहोला। विदेशमा रहनुभएका साथीहरूले official portal: pmdrf.nchl.com.np मार्फत सहयोग गर्न सक्नुहुनेछ। हामी सबै एकजुट बनौँ। सही जानकारी र आधिकारिक QR धेरै भन्दा धेरै माझ पुर्याउन कृपया यो पोस्ट Share गर्नुहोला। #NepalFloods #FloodReliefNepal #StandWithNepal #PrayForNepal #DisasterRelief #Nepal #HumanityFirst

Rishav Gautam
Rishav Gautam
Open In TikTok:
Region: NP
Sunday 30 August 2026 12:42:58 GMT
401
37
0
3

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @rishavexplains, please go to the Tikwm homepage.

Other Videos


About