@aurahealer3: काठमाडौं । कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई रसुवाको टिमुरेमा शव व्यवस्थापनको जिम्मेवारीसहित खटाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई काजमा टिमुरे पठाएको हो। निरौलाले शनिबार सामाजिक सञ्जालमार्फत शव गाड्नुको सट्टा धर्म तथा परम्पराअनुसार अन्तिम संस्कार गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए। उनले कोभिड–१९ महामारीका बेला शव व्यवस्थापन गरेको अनुभवसमेत उल्लेख गरेका थिए। उक्त पोस्ट भने उनले पछि हटाएका छन्।#followers #rasuwaupdate

बालेन सरकार 🇳🇵
बालेन सरकार 🇳🇵
Open In TikTok:
Region: QA
Sunday 30 August 2026 12:47:08 GMT
616788
30346
2075
5263

Music

Download

Comments

premlama189998
prem lama🇳🇵 :
सही हो नी अब व्यवस्थापन राम्रो गर्नु हुन्छ वहां सर ले।
2026-08-30 13:30:02
2264
anishapoudel60
Anisha Poudel :
त्याे हर्के र खुस्बु लाई नि केहि जिम्मा दे सरकार 😊
2026-08-30 15:12:48
898
niroulasaiman
tulashaniroula :
khusbu oli lai ne pathaunnu hola🙄
2026-08-30 15:25:56
49
kumar90592
Ku Mar90592 :
भन्न र आलोचना गर्ने व्यक्तिलाई यसरी जिम्मेवारी दिदा खुसिलाग्याे।
2026-08-30 13:42:00
1382
devoli137
😘Dev---😘 :
यस्तै गर्नमा याे सरकार अब्बल छ ।किन भने कसैकाे सुझाव चाहिदैन याे सरकारलाइ।
2026-08-30 14:56:16
179
urmi._33
उर्मिला :
गुड 😂😂 बालेन हो बालेन सक्दैनौ के 😂😂
2026-08-30 13:17:35
271
cks6554
cks :
लु अब सहि शबको ब्यबस्थापन गरिस्यो । खबर साचो हो कि होईन फेरि ?
2026-08-30 14:13:31
630
shantidhakal01
Shanti Dhakal :
त्याे हर्के र खुस्बु लाई नि केहि जिम्मा दीनू पर्यों सरकार 🙏🙏
2026-08-30 15:45:27
78
goldminesonashrestha
Er.Sona shrestha :
we need khusbu oli in field..
2026-08-30 15:47:31
14
pradeep.kumar.lam
Pradeep Kumar Lama :
क्षमता अनुशारको जिम्मेवारी! वाह, नेपाल सरकार!
2026-08-30 13:40:49
210
prem.mahara364
Prem Mahara :
ल अब गरेर देखा
2026-08-30 13:38:55
383
0j1655
$@®0J :
सहि गरे उसैले गर्नु पर्ने भयाे नीत बाेले जस्ताे काम गर्न सजिलाे छ या छैन
2026-08-30 13:42:32
156
nepal.aba.banxa
Nepal aba banxa :
Very good aba garnu hunxa sir le
2026-08-30 17:18:04
0
mamata5800
Mamata :
Good job Npl government
2026-08-30 23:31:03
1
sumanasinchury
sumana rasaili :
good news
2026-08-31 03:09:07
0
rameshkhadka8940
Ramesh@१२३ :
जनताले खोजेको यस्तै हो सरकार
2026-08-30 13:38:31
62
namling.limbu51
Namling Limbu :
On the spots results 😁😁
2026-08-30 22:14:46
1
sailesshrestha
Sailesh shrestha :
Very good 👍
2026-08-30 21:39:07
1
ratanguru21
Ratan Guru :
उहाले शब ब्यबस्थापन गरेको video पनि पोस्ट गरिदिनु होला केही नया र नौलो तरिका छ कि उहाको विचारमा
2026-08-30 16:04:42
6
tamangprem123
PREM🇳🇵TAMANG :
वहाँ त्यस्तो विज्ञ हुनुहुन्थ्यो रहेछ सरुवा गर्न ढिला भयो १० दिन अगाडी नै सरुवा भइसक्नु पर्थ्यो ।
2026-08-30 15:14:32
83
manish.gurung910
Manish Lama Gurung :
फिल्डमा काम गर्न कति गाह्रो हुँदो रहेछ अब थाहा पाउँछ।फेसबुकमा लेखेको जस्तो सजिलो हुँदैन नि!!!
2026-08-30 14:45:48
125
k1609773
k :
पहिलेको सरकार हो भने सल्लाहकार को लागि नियुक्ति गर्थे होला तर अहिले को सरकार ले त काम गर्ने ठाउमा पाे भर्ना गरिदिछ !!!
2026-08-30 13:57:42
37
s..p..king0
S. P. King :
राम्रो लाई छान्ने र सबै को सुन्ने रा. स्व. पा. सरकार लाई धेरै - धेरै धन्यवाद !!
2026-08-30 12:53:46
171
arunbhatt821
🍁 𝒜𝒶𝓈𝒽𝓊 🍂 :
बोलाई त सुन्यो अब गराई नि हेर्छु नि त के छ?
2026-08-30 13:51:11
22
rambopanday123
Rambo Panday :
एक दम ठिक गरेको छ
2026-08-30 13:21:34
85
To see more videos from user @aurahealer3, please go to the Tikwm homepage.

Other Videos


About