The Pink Lily Boutique :
People, I just want to say something. Everyone already knows what we are going through right now. त्यहाँ ground मा आफैँ त्रास छ, मान्छेहरू डराइरहेका छन्, situation already धेरै गाह्रो छ।
अझै त्यही कुरा video बनाइ-बनाइ, “ओहो, this is the worst, how will they survive, how will they recover…” भनेर बारम्बार देखाउँदा झन् डर र negativity बढ्छ जस्तो लाग्छ।
Please, try to post something positive too. तपाईंहरूको धेरै followers छन्, and you have the power to encourage people. बरु “सबै ठीक हुन्छ, हामी फेरि उठ्छौँ, together we can rebuild” भन्ने खालको कुरा गरौँ न।
जे भइसक्यो, त्यो हामी बदल्न सक्दैनौँ। अब बितेको कुरालाई लिएर अगाडि बढ्ने हो। मान्छेलाई hope चाहिएको छ अहिले।
तपाईंहरू जस्तो position मा हुनुहुन्छ, धेरै मान्छेले तपाईंहरूलाई follow गर्छन्, हेर्छन्, सुन्छन्। So please, use that platform to give people a little hope and positivity. ❤️
2026-09-01 12:32:15