@hasiyonepal: बालेन सरकार लाई फेस्बुक बाट अन्ट शन्ट गरि शव ब्यबस्थापन गर्न सिकाउने सचिव अन्ततः नेपाल सरकार ले जान्ने लाई छान्ने नीति लागू गर्दै फेस्बुक बाट सिकाउने सचिव लाई नै सरुवा गरि रसुवा मा शव ब्यबस्थापन को जीम्मा लगाइ दिइयो । यो कार्य तपाइ लाई कस्तो लाग्यो ? ✅ सहि ✅गलत

म त बालेन को फ्यान 🇳🇵
म त बालेन को फ्यान 🇳🇵
Open In TikTok:
Region: MY
Sunday 30 August 2026 13:20:52 GMT
110842
5250
774
457

Music

Download

Comments

shivaram.khadka5
शिbaram Chhetri :
यो उपाय एकदमै सहि छ सरकारको यस्मा मेरो 22 तोप को सलाम🙏🙏🙏🙏
2026-08-30 15:05:54
412
lastatime
💔☠️ :
पढाइको सिलसिलामा कलास मैले पनि एक दिन यस्तै गफ हानेको थिए । सरले मेरो हात मा बुक दिएर त पढा म पढ्छु भन्नुभाको थियो। आज याद दिलाइ दिनु भो😂😂😂🤣🤣🤣
2026-08-30 20:34:52
123
rashmibadal4
रश्मि बडाल :
अब यो मान्छे ले फेसबुक नै चलाउदैन कहिले पनि😁😁
2026-08-31 00:16:17
63
kumarstha68
Kumar shrestha :
100% सहि गऱ्यो अव हर्क , खुस्बु ओली , एन महर ' र ज्ञानेन्द्र शाही लाई पनि एक एकवटा जिम्मा दिदै खटाउनु परो फिल्डमा बालेन सरकार
2026-08-30 16:33:12
65
sashijoshi2
sashijoshi2 :
यस्तो विपद को बेला यस्ता सहयोगी मन र अब्बल क्षमता भएका व्यक्ति लाई छनौट गर्नु राम्रो कुरो हो,सरकार को ध्यान सबै तिर रहेछ भन्ने हामी नेपाली जनता ले बुझ्नु पर्यो😁😁
2026-08-31 01:52:19
18
beekram.raj
beekram raj :
यस्तो बेलामा हास्नु कि रुनु अब। हे भगवान 😁😁😢😢
2026-08-30 15:06:54
59
raju.dahal67
Raju Dahal :
right person in right place and right time jasto lagyo haii
2026-08-30 23:22:16
2
indrastha54
Indra Shrestha :
अत्ती नै मनपरो बाई कस्तो खुसि लाग्यो मनै शान्त भयो
2026-08-31 02:28:42
5
deepapokhrel430
Deepa pokhrel :
यो काम चाहिँ सरकार ले खुब राम्रो गर्यो
2026-08-31 02:39:50
12
4488thuledai1
Thule dai :
hahahah good
2026-08-30 22:17:15
0
naresh7702
🌹नगेन्द्र अधिकारी🌹🙏🙏 :
हो यो उपाय ठीक हो। जान्ने मान्छे भयो भने सरकार लाई पनि सजिलो।
2026-08-31 01:52:27
6
shankarmahat6
Shankar Mahat 🕉️🇳🇵🇺🇸 :
मेरो समर्थन विरोध केही छैन तर सरकार सबै तीर ध्यान दीएर बसेको रैछ । अब राम्रो काम गर्नै मौका ममीलेको छ 😂
2026-08-30 15:08:43
54
kishan.karki50
Kishan Karki :
देश ले खोजे को जस्तो कर्मचारी पाएको यस्तो जनता को मनोभाव बुझ्ने कर्मचारी लाई राम्रो जिम्मा लाग्नु भनेको सरकार ले राम्रो काम गरेको
2026-08-30 15:04:10
108
sompudasaini546
som.pudasaini :
aba ramro kam garnu
2026-08-30 14:45:26
2
jagatgahatraj
Jagat Gahatraj :
सहि गर्यो सरकारले जय बालेनकार🙏
2026-08-31 00:05:36
11
bkabiralpokharel
Abiral Bobby :
absolutely correct decision by our government.... right person at right job....
2026-08-30 17:46:23
2
sindhupalchok006
म्हि प्रङ्ना बुद्धि नोङ्बसे 😎 :
😂😂 प्रतक्ष हेर्न मन लाग्यो ।
2026-08-30 15:29:18
25
bishnualemagar04
Bishnu Ale🇳🇵🇮🇳 :
तेत्रो समस्या पर्दा दक्ष जनसक्ती फिल्डमा लानुत परिगोनि
2026-08-30 15:28:36
11
sabin.ramtel5
Sabin Ramtel :
याे भन्दा राम्राे के हुन्छ । सिकाउनेलाई नै जिम्म दिनु।
2026-08-30 15:35:25
15
kiranrajaathakuri
Kiran Rajaa Thakuri :
हैट यस्तो अवस्थामा हाँस्नु कि रुनु 😂😂 सचिव ज्यु लाई कार्यकालको शुभकामना साथसाथै बधाई छ😁😀😆😆
2026-08-30 16:48:24
13
kb.fesan.telor
Kb fashion Telor🇳🇵 :
जान्ने लाई छान्ने भने को यहि हो
2026-08-30 15:39:18
13
khanalpratima2
Pratima5666 :
Bichara rajinama dine sochirahelo
2026-08-30 17:30:18
5
mahendra.silwal4
M@hendr@ :
janney lai xaney sarkar jai balen sarkar.
2026-08-30 15:02:52
7
harimalla41thakuri
🇳🇵👑 Hari Malla Thakuri :
hahahahahhaaha जानेलाई छान्ने😂😂😂😂
2026-08-30 16:17:36
7
To see more videos from user @hasiyonepal, please go to the Tikwm homepage.

Other Videos


About