@anishlama987: बाढीले घर मात्र बगाएको छैन, कसैको सपना, मेहनत र वर्षौंको सम्झना पनि बगाएको छ। 😢 आँखाअगाडि आफ्नो संसार उजाडिएको दृश्य हेर्नु जति पीडादायी अरू के होला र… 💔 बाढीपीडित सबैप्रति हार्दिक सहानुभूति। ईश्वरले सबैलाई यो दुःख सहने शक्ति प्रदान गरून्। 🙏🥀#ब#बाढीपीडितब#बाढीब#बाढीपहिरोप#प्राकृतिकविपत्तिद#दुःखदघटना#सहयोगगरौँ 🙏💔🥀