आज मैले मिठो सम्झनाका साथै अटुट मायाको स्वगात लिएर हजुरको त्याे सुन्दर प्रस्तुति सामु शरण परेकाे छु लेख्नलाई त कलम होईन🌿शब्द राम्राे हुनुपर्छ हेर्नलाई आँखा होइन मन राम्राे हुनुपर्छ सधैंभरि मिठा मिठा प्रस्तुतिहरु लिएर हर कोहीको ढुकढुकी बनेर बस्नु हाेला हजुरको प्रगति देखेर जल्नेहरु जलिरहन्छन् कुरा काट्नेहरु काटिरहन्छन ढल्नेहरु ढलिरहन्छन् मायाको कमी कहिलै पनि नहोस माया गर्ने मान्छेहरु बाट कहीलै पनि टाढ हुन नपरोस् हजुरका ती सुन्दर प्रस्तुति हेर्दै हजुरकाे टिकटक को चौतारीमा प्रवेश गरि हजुरकाे त्याे सुनाैलाे प्रस्तुति सामु सानाे कमेन्ट र लाइक छोड्दै हजुरकाे आगमि दिनहरूमा प्रस्तुत हुने सुन्दर प्रस्तुतिहरुकाे पनि आसा राख्दै हजुरलाई सफलताको अग्रिम शुभकामना ❣️🙏सहज र सरल जिन्दगी होस भगवानको आशीर्वाद सधै भरि रहिरहोस दु:खको अनुभुती कहिले नहोस दुरि जतिसुकै टाढा नजिक भए नि माया कहिले नमरोस असल राम्रो मान्छेको सुन्दर भिदियो अर्को जुनि पाउला नपाउला तर यो जुनि भरि धित मर्ने गरि सधै हेर्न पाइयोसो सहज र सरल जिन्दगी होस भगवानको आशीर्वाद सधै भरि रहिरहोस दु:खको अनुभुती कहिले नहोस दुरि जतिसुकै टाढा नजिक भए नि माया कहिले नमरोस असल राम्रो मान्छेको सुन्दर भिदियो अर्को जुनि पाउला नपाउला तर यो जुनि भरि धित मर्ने गरि सधै हेर्न पाइयोसो सफलताको लाखौ लाख शुभकामना हजुरलाई❤️💕🎉💕❤️🎉
2026-08-31 02:41:11
0
sumitra!!❤❣ :
beautiful
2026-08-30 15:43:24
1
To see more videos from user @kumarigrg050, please go to the Tikwm
homepage.