[Tears of joy][Tears of joy][Tears of joy][Tears of joy][Tears of joy] ho yrr
2026-10-28 14:47:39
0
Sabin bro :
अहिले आएर एकदम सही र सत्य कुरो बोल्नुभयो। धन्यवाद।🙏🙏🙏
2026-08-31 06:28:17
165
janak sirismagar :
झ्याप्पै कलि युग सकिदा बित्तिकै फेरि सत्ययुग आउँछ होला । अनि म फेरि कुन भगवान बन्छु होला यार टेन्सन हुन थाल्यो जे भए पनि नारद चाहिँ हुन मन छैन फेरि बानी त तेस्तै छ । टेन्सन छ भन्या
2026-09-27 15:14:23
5
shreejan yonjan tmg🇳🇵 :
कता कता सहि कुरा बोलेको जस्तोनी लाग्छ फेरि
2026-09-27 04:15:23
93
असल श्रोता 🎤🎙️🎧️🎧️🎧️ :
चार लाख बत्तीस हजार वर्ष कलियुग को आयु हो एकदम ठिक हो! अब यसरी बुझ्नु होस् एउटा मानिसको सरदर आयु 100 बर्ष हो सामन्यतया .. तर सबै मानिस 100 वर्ष सम्म वाँच्छ यो जरुरी छैन किनकि कोही जन्मनसाथ मर्छन् .. कोही वालापन मा कोही युवा अनि कोही वृद्दा अवस्था मा अझै कोही कोही त यो 100 वर्ष भन्दा धेरै पनि बाँचेका छन् त्यो देख्नु भएको नै छ होला समाज मा... आखिर किन यस्तो हुन्छ ??? जब मानिसको शरीर स्वस्थ रहिरहन्छ तब उ दिर्घायु हुने गर्छ अर्थात लामो समय सम्म बाँच्न सक्छ अनि जब शरीरमा भयंकर रोग हरुले आक्रमण गर्छ तब शरीर रहदैन हो ठिक त्यस्तै हो कलियुग को आयु भनेको चार लाख बत्तीस हजार वर्ष हुदाहुदै पनि कलि लाई डरलाग्दो रोग ले ग्रसित बनायो र आयु घट्यो कलि को ! कलिको आयु भनेको पाप हो जब जब अति डरलाग्दो पाप हरु घटित हुदै जान्छ तब तब कलिको आयु घटदै घटदै जान्छ र अरुकुरा झुटा होला तर शास्त्र कदापि झुटा हुन्नन् । जय सीताराम 🌹🙏🌹
2026-09-26 12:14:23
7
minulama453 :
सहि हो यो कुरा
2026-08-30 15:24:55
50
Hemanta Dahal :
यो बा बा कुरा मन पर्छ।।
2026-08-30 15:47:54
46
MUNA Pariyar :
हो सही कुरा गर्नुभयो
2026-08-30 15:33:48
32
Soniswrrai🇳🇵🇳🇵🇳🇵 :
फेरि सही बोलेको बोलेको जस्तो लाग्छ मलाई।😁
2026-09-30 09:20:15
9
आकृति💙💙 :
बल्ल सातो आयो मेरो🙏🙏
2026-09-26 09:05:28
10
Lok Creation :
मलाई उहाँ बाबा KGF मुभी को भिलेन Vanaram जस्तै लाग्छ श्याम उस्तै के
2026-08-31 17:25:32
9
moonlight subba :
Sahi Kura maile dekhe dekhi ushtaix u R 👍
2026-08-30 16:36:02
11
Devi Magar :
हो सही भन्नुभयो।
2026-08-30 16:11:09
12
Dudhkunda Copper Handi Craft :
सहि कुरो
2026-09-25 16:32:17
6
Yam Kumari Ghimir885 :
सहि कुराे हाे हजुर
2026-08-30 16:39:24
15
Ganesh sapkota (S.G) :
सही कुरो हो।
मैले पनि २०४० सालबाट जस्तो देखेको छु तेस्तै छ।
2026-08-30 16:41:52
8
Shital Chhetri :
सहि हो
2026-08-30 16:12:34
5
sirjana :
hoho hajur le sahi vannu vay tapai le
2026-08-30 16:08:54
5
Juna Bhandari :
बल्ल आज आएर चित्त बुझ्दो कुरा गर्नुभयो। धन्यवाद हजुरलाई
2026-08-31 09:36:27
7
Royal raja :
होनि।सहि।कुरा।👍
2026-08-30 15:38:18
6
Indu :
हो त सही कुरा मान्छेलाई त्यत्तिकै डर देखाउने काम नगर्नुहोला। मान्छेलाई मानसिक तनाव हुन्छ।❤️🙏🙏 मेरो छोरा नातिलाई
2026-08-30 14:48:36
6
मिना ओलि :
हो हो ❤️
2026-09-29 07:35:59
1
DIPESH :
Ho ki Kya ho
2026-09-14 04:44:46
1
दुखि छोरा :
aila chie ramro kura gareu
2026-08-30 16:17:08
4
To see more videos from user @rcpkhabar, please go to the Tikwm
homepage.