@metraugao1998: Nếu dùng kìm truyền thống mà con không hợp tác thì mấy mom thử chuyển qua máy mài móng này đii, tui thấy ok lắm luôn #metraugao #maymaimongtaychobe #drisla

Mẹ Trấu Gạo 🍩
Mẹ Trấu Gạo 🍩
Open In TikTok:
Region: VN
Sunday 30 August 2026 14:16:21 GMT
1005
2
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @metraugao1998, please go to the Tikwm homepage.

Other Videos

🚨 सबैजना सावधान रहनु होला है! आजकल घर–घरमा जोगीको भेषमा मात्र होइन, सामान्य मानिसजस्तै बनेर पनि अपरिचित व्यक्तिहरू आउन सक्छन्। घरको अवस्था बुझ्ने, कुराकानी गर्ने र विभिन्न बहाना बनाएर नजिकिन खोज्न सक्छन्। त्यसैले अपरिचित व्यक्तिले तपाईंको हातमा कुनै वस्तु, खानेकुरा वा अन्य चिज दिन खोज्यो भने सोचविचार नगरी नलिनुहोस्। अपरिचित व्यक्तिसँग अनावश्यक रूपमा नजिकिन र व्यक्तिगत जानकारी दिनबाट पनि सावधान रहनुहोस्। कसैले बेहोस बनाउने वा मानसिक रूपमा प्रभाव पार्ने प्रयास गर्न सक्छ भन्ने शंका लागेमा तुरुन्तै परिवारका सदस्य वा छिमेकीलाई जानकारी दिनुहोस् र आवश्यक परे प्रहरीलाई खबर गर्नुहोस्। सावधानी अपनाऔँ, आफू पनि सुरक्षित रहौँ र अरूलाई पनि सुरक्षित बनाऔँ। 🙏

About