@lifeinnepal0: काठमाडौं । कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई रसुवाको टिमुरेमा शव व्यवस्थापनको जिम्मेवारीसहित खटाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई काजमा टिमुरे पठाएको हो। निरौलाले शनिबार सामाजिक सञ्जालमार्फत शव गाड्नुको सट्टा धर्म तथा परम्पराअनुसार अन्तिम संस्कार गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए। उनले कोभिड–१९ महामारीका बेला शव व्यवस्थापन गरेको अनुभवसमेत उल्लेख गरेका थिए। उक्त पोस्ट भने उनले पछि हटाएका छन्।
सल्लाह दिने सँग समस्याको समाधान हुन्छ त्यसैले सरकार ले उहाँलाई लाई त्यो जिम्मा दियो आशा छ राम्रो सग आफ्नो जिम्मेवारी निभाउनु हुने छ🙏🙏
2026-08-30 16:14:48
442
Muna Karki :
ठिकै त हो नि। अब आफ्नो इच्छा अनुसार काम गर्न त पाउनु हुने भयो
2026-08-30 16:45:50
108
deepakpoudel_1o :
100% right work nepal government 👌
2026-08-30 17:28:37
0
गीता घोन्डे गुरुङ 🌹🌹 :
आफू मेर हुदा kp लाई तहलाउने बालेन ले अरु लाई बाकि राख्ला ??
2026-08-30 16:43:06
54
चिया प्रेमी :
हिजोआज सुझाव दिन पाउने हक पनि छैन संविधान ?
मौलिक हक नेपालमा बिस्तारै समाप्त हुँदै जाने खतरा छ
2026-08-30 16:16:24
25
Sabita Luitel Kafle :
सहि गर्नु भयो प्रधान मन्त्री बालेन शाहाले ।
2026-08-30 16:36:14
80
NILAM BASNET :
घरको कोठाभित्र बसेर लेखे जस्तो हुन्छ। त्यहाँ गएर गर्ने मान्छेलाई कति गाह्रो छ भन्ने कुरो। घरबाट बोलेर सडकसडकबाट बोलेर हुन्छ।
2026-08-30 16:34:46
32
Kumar💝 :
सुझाब दिएको भरमा सरुवा गरेर काम दिने मिल्ने हो भने हर्कलाइ पनि प्रधानमन्त्री दिए भयो नि सक्छन्??
2026-08-30 18:24:53
4
Jyoti Dhakal :
very good 👍 job
2026-08-30 16:32:19
3
Sadikshya kc :
Right Man Rigtht place 🥰😳
2026-08-30 16:13:36
3
Satish Kandel 555 :
बढी जान्ने भए पछि जिम्मेवारी दिनु नै राम्रो हो जस्तो लाग्छ मलाई ।।
2026-08-30 16:29:52
17
सबिता पोख्रेल भण्डारि :
मुखले बोलेजस्तो सजिलो छैनननि सेना प्रहरीले जस्तै गरेर देखाउन सक्नुपर्छ
2026-08-30 17:05:12
21
sumankafle12🇳🇵🇳🇵🇶🇦🇶🇦 :
यो बेला हाँस्नु कि रुनु बीचबीचमा यो दाइको अपडेट दिँदै गर्नु।
2026-08-30 17:41:19
6
bhanusubba175 :
very good
2026-08-30 15:32:34
0
prakashbasnet783 :
जस्लाइ जुन कुराको अनुभव हुन्छ उस्ले तेहि काम गर्नुपर्छ।
2026-08-30 21:19:28
0
Manoj jung xettri :
अब गालिले फेसबुक हेर्न लाएक नबनाउने लाईनी केहि जिम्मेवारी दिनु पर्यो🙏
2026-08-30 17:11:06
5
jaybahadur pal :
प्रतिशोध
2026-08-30 16:37:11
1
Dikshya Rasailee :
Good job
2026-08-30 16:11:19
2
Dipu Mandal :
यस्तो हुन्हार कर्मचारी यो कामको जिम्मेवारी दियेमा बधाई छ
2026-08-30 17:52:13
1
milantamang43508 :
यति गरेपछि टनेल भित्र कसरी छिर्ने कसरी उद्धार गर्ने भनेर ज्ञान पेल्नेहरू सुझाव दिने साथीहरू पनि डराएर बस्या छन् कतै समातेर उहाँ टनेल भित्र छिर्न लगाउँछ कि भन्ने डरले
2026-08-30 19:56:10
3
Archana chaudhary :
bal thik hune vayo mahasay lai
2026-08-30 16:11:27
3
❤️❤️❤️ सजिना ❤️❤️❤️ :
एउटा जिम्मा चाई हर्क सरलाई नी दिनुपर्यो
2026-08-30 16:37:38
3
Raaz :
Aabha thaaha huncha .. bolnu raa garnu maa 👍👍👍
2026-08-30 15:01:50
4
Gunjan :
अति उत्तम 👍🏻
2026-08-30 15:39:36
2
Banish Saud :
Very good
2026-08-30 16:15:46
1
To see more videos from user @lifeinnepal0, please go to the Tikwm
homepage.