@chitwan083: एक पटक सौचो त स्याउको दृस्य ! दुबै सही ! तर एक पुरा त अर्को आधा तेस्तै हो भन्छन् मानव जिवन पनि कुनै कुरामा ठिक त कुनै कुरामा बेठिक सुःख संग टासियर आउने दुःछ एउटा देखिन्छ त अर्को लुक्ने रहेछ !#chitwan_muser🇳🇵 #mahadev🕉️bhakt🙏 #मित्रता💔💔👎बिस्वास