@kpadhikari44: यहीं हो लाङ्टाङ लिरुङ क्षेत्र भदौ 10 गते भोटेकोशी नदिमा आएको भीषण बाढीको उद्गम ।बिशाल हिउको थुप्रो कोल्याप्स हुँदा हिउ पहिरो गएको चिनिया र नेपाली विज्ञ हरुले जनाए । जसको कारण सयौको ज्यान लियो । हजारौं मानिसहरू बेपत्ता रहेका छन् ।😢💔 मानविय क्रियाकलापले पृथ्वीको तापक्रम बढ्दै गएको कारण हजारौं वर्ष देखी थुपृएको हिउ पग्लिदा हिम पहिरो गै नदी तटिय क्षेत्रमा जोखिम बढ्दै छ ।#flood#tirsuliriver #sad

kp.adhikari2044
kp.adhikari2044
Open In TikTok:
Region: NP
Sunday 30 August 2026 15:18:17 GMT
1387
56
1
2

Music

Download

Comments

dugra.rijal123
Dugra Rijal123 :
🥰🥰🥰
2026-08-30 16:33:14
0
To see more videos from user @kpadhikari44, please go to the Tikwm homepage.

Other Videos


About