@balenshah: आजको अपडेट

Balen Shah
Balen Shah
Open In TikTok:
Region: NP
Sunday 30 August 2026 15:45:58 GMT
193415
20411
426
136

Music

Download

Comments

hari.mogar3
𝓗𝓸𝓼𝓱  :
Balen Dai 🥹😭
2026-08-30 15:49:53
1
bishnuchhetri0.7
Bishnu Timilsina :
हेर्दैछु नेपालको झण्डामा कोकोले लाइक गर्दो रहेछ ❤️
2026-08-30 23:57:09
168
manju.pandey2049
manju pandey :
Balen Is the greatest Prime Minister in the history of our country.🇳🇵
2026-09-03 10:15:56
0
saktixcr7
SAKTI X CR7 :
He'll sir 🙏 im hera to say something about haircut in jhapa,biratnager,and other schools are force to cut hair i respect sa you please stop in jhapa shriminity 6 shree jaya pathabarab English school They are forcing to cut hair 😭😔 please action them please sir 🙏
2026-09-15 14:27:28
2
gorey_s
jiten_sunar :
म बालेनको झोले कसैलाई केही भन्नु छ। ❤️🇳🇵
2026-08-31 07:48:56
19
suprim.dhakal0
Suprim Dhakal Vlog :
hamro pm Sir love youu ❤️‍🔥❤️
2026-08-30 15:50:18
38
sudipkushwaha2023
𝔖𝔲 𝔇𝔢𝔢𝔭 :
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् 🙏 जय नेपाल💖
2026-08-30 15:50:40
13
asmitaneupane902
Asmita Neupane :
श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन् 🙏 सबै जय होस्
2026-08-30 16:03:58
3
ansarri_
ᏗᏁᏕᏗᏒᎥ kคli๓นllคh انصاري :
यस्ता विपद्हरूको सामना गर्न हामीले पूर्वतयारी स्वरूप एउटा प्रणाली स्थापना गर्नुपर्छ हरेक घरमा स्मार्टफोन हुन्छ। स्याटेलाइटमार्फत चेतावनी जारी गर्न सकिन्छ; सिम कार्ड भए वा नभए पनि, सबै स्मार्टफोनमा एकैसाथ चेतावनीको आवाज बज्नेछ
2026-08-30 16:42:55
3
saruadhikari59
Saru Adhikari :
एक पछि अर्को आपतको सामना गर्नु परिरहेको बेलामा सबैले सरकारलाई शा आफ्नो ठाउँ बाट सहयोग गरौं साथ दिऊ विरोध कृपया पटक्कै नगरौं🙏 भगवानले देश र जनताको रक्षा को लागि साहास आँट हिम्मत होइन प्रधानमन्त्री ज्यू🙏💕
2026-08-31 08:15:12
1
khan__r.n__07
『𝘽𝙍𝘼𝙉𝘿𝙀𝘿 😼 :
🫡
2026-08-30 16:46:17
1
gopaljoshi003
𝙂𝙊𝙋𝘼𝙇 :
उद्धार र राहतमा देखिएको सरकारको यो तत्परता प्रशंसनीय छ । जय नेपाल, जय देश, जय बालेन सरकार 🙏@belan
2026-08-31 05:13:48
1
devlallama2007gmail.com
कमला :
♥️💛💚💙🧡🩵❤️❤️♥️💛💚💙💙🩵❤️
2026-10-02 09:19:59
0
navarajphuyal12
Navaraj Phuyal :
रावणले सीतालाई अपहरण गरी लङ्का पुर्‍याएपछि, सीताको खोजीमा समुद्र पार गर्न लाग्दा हनुमानजीले एक क्षण आफ्नै शक्ति बिर्सनुभएको थियो। जाम्बवानले उहाँलाई उहाँकै सामर्थ्य सम्झाइदिएपछि हनुमानजीले आफ्नो शक्ति पहिचान गर्नुभयो। त्यस्तै, अहिलेको दुई-तिहाइ बहुमत प्राप्त सरकारले पनि आफ्नो शक्ति पहिचान गर्नुपर्ने बेला आएको छ। जनताले दिएको शक्तिको सही पहिचान गरी जनताको हित, सुशासन र कानुनी शासनका लागि दृढतापूर्वक प्रयोग गर्नुस्।
2026-10-01 02:50:14
0
mehbubreja123
Mehbub Reja :
बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य शीघ्र सफल होस्, घाइतेहरूको उपचार प्रभावकारी रूपमा होस् र प्रभावित प्रत्येक परिवारसम्म आवश्यक राहत पुग्न सकोस्। यस्तो संकटमा सरकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगी हातहरूलाई सलाम। 🇳🇵🤝
2026-08-30 16:19:26
1
indira_panadi
Panadi Indira :
Nepal
2026-09-28 15:08:47
0
.your___fav
👀🦋 your___fav👀🦋 :
sir reply please ❤️
2026-08-30 15:48:19
0
sudhir_bhai11
🌎 Sudhir..Raut🔔🇳🇵 :
Nepal 🇳🇵🫡🥀
2026-08-30 15:50:55
3
raammahatchhetri
RaAm Mahat Chhetri :
डाँडामा खानेपानीको अभाव थियो र पनि मान्छे, बेसीमा बस्दैनथे । डाँडामा घरबार, बेसीमा खेती । पुर्खा गलत थिएनन्, होसियार थिए । हामी बसोबासका हिसाबले गलत रहेछौँ । सडक पछ्याउँदै नदी किनारमा बसोबास बढ्दैगयो । जस्ले यो अकल्पनिय बिनास हुनपुग्यो । अब चेत्नुपर्छ । सुरक्षित स्थानको पहिचान गरि,एकिकृत बस्ती बिकाशको अबधारणामा जानैपर्छ । राजमार्ग वा ठुला सडकमा बजार वा बस्ती बढाउने अब यो भुल सच्याउन जरूरी छ ।
2026-08-30 15:50:24
5
rejina553
Re jeena 🧿❤️ :
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् 🙏 जय नेपाल
2026-08-30 15:57:10
1
radhearadhe0
√SUJIT✓ :
jay Desh jay Nepal 🇳🇵🇳🇵🇳🇵🙏🙏
2026-08-30 15:48:45
1
khumankhatri0
@khumankhatri❤️🇳🇵 :
🙌🇳🇵🇳🇵🙏❤️❤️
2026-10-04 16:47:23
0
dhankumari.khatri75
Dhankumari Khatri :
🙏🙏🙏🙏
2026-09-27 13:59:42
0
krishna_adhikari32
ヒーロー・ネパール :
❤️🥰
2026-08-31 07:24:50
1
iambima37
iambima🧿 :
देश र जनताको हितमा इमानदारीका साथ काम गर्ने नेतृत्वलाई सधैं सम्मान र समर्थन। तपाईंको साहस, समर्पण र सेवाभावप्रति हार्दिक सम्मान। 🙏❤️🇳🇵
2026-08-31 16:17:54
1
To see more videos from user @balenshah, please go to the Tikwm homepage.

Other Videos


About