@newarniii76: तिमीसँग गरेको मेरो माया साँचो थियो, मायामा कहिल्यै कमी थिएन। तर पनि परिस्थितिले हामीलाई बीचमै छुट्टिन बाध्य बनायो। तिमीलाई बिर्सन सकूँला कि नसकूँला थाहा छैन, तर तिमीसँग बिताएका ती पलहरू र गरेको साँचो मायालाई जीवनभर मेरो मनले सम्झिरहनेछ। ❤️🩹 #1000kveiw🤘🏿🤘❤️🖤 #foryou #1000kveiw🤘🏿🤘❤️🖤 #1000kveiw🤘🏿🤘❤️🖤 #1000kveiw🤘🏿🤘❤️🖤