त्यत्रो अरबौं खरबौ डलर पैसा र गाडी। को गाडी राहत यति हो🤔
2026-09-01 13:51:09
12
surajmagarsurajm1 :
चिउरा बाढेर पैसा जति सहकारी तिर्ने रैछकी केहो मासु भात खुवायर राख्दानी यक महिना सम्म पुग्ने सहयोग आको छत के हो यो पारा सरकार को
2026-09-01 14:12:02
10
👉️निरुअभागी👈️ :
पैसा जम्मा भाछ भनेर सबै एकै पटक बाँडदिने हैन नि त विपदमा जति सामाग्री उपलब्ध छ तत्काललाई त्यै चिज प्रदान गर्ने हो पीडितहरुलाई अनि एउटा विशेष दीर्घकालीन योजनासहित प्याकेज प्रदान गर्नुपर्छ राज्यले । यसैलाई सबै हो भनेर राज्यले पनि भन्न हुँदैन र यति नै हो र भनेर हामी नागरिकहरुले पनि संका गर्न या आरोप लगाइहाल्न मिल्दैन भन्ने लाग्छ मलाई चै ।हुन त सबैको आ-आफ्नो बुझाइ हो ।
2026-09-01 01:26:24
0
Krishna Khadihang Limbu :
लौ नेपाल सरकार कै राहत त होलानी कि ब्याक्तिगत राहत बाडेको हो😂😂😂😁😁😳😳
2026-09-02 00:59:26
1
Deepluck Subba 림부🇰🇷🫶🇳🇵 :
यस्तो पाप नगरौ त!
2026-09-02 01:07:38
2
Bishal :
राहत दिने मान्छे ले यो भिडियो देक्यो भने K सोच्ला
2026-08-31 11:49:16
7
Mr. प Rai विश्वकर्मा :
विश्वले पिडितहरूको बेहाल देखेर पिडितहरूलाई राहत मिलोस भनेर सहयोग गरेका छन तर पिडितहरूले एक मुठी चिउरा बालेक केही नपाउने रहेछन कठै मानवता हराएर भ्रष्टाचारी मौलाएको मेरो देश !
2026-08-31 14:12:10
5
जिबन मगर⛪ :
के एहिहोत सरकारी राहात 😳😳😳
2026-08-30 16:19:57
2
YALAMBAR 🏹 KIRAT 🏹 :
खरबौ को चिउरा नेपल मै छ
2026-09-01 14:24:02
1
DEV DEWAN :
यि पुलिस हरुको गल्ति हो यो चाहिँ।
2026-09-02 12:29:25
0
dibetcha :
भगवान यस्तो त सत्रुलाई नि नहोस।।।।।😖😖😖😖
2026-09-02 04:18:37
4
bishnumahatara :
सरकारले च्यरा बाँडेर भलाउदैछ कठै
2026-09-02 02:10:53
2
bhimlimbu731 :
राहत उठाको रकमको राम्रै सदुपयोग हुदै रहेछ ।
2026-09-01 15:29:55
4
░A░x░e░-░A░s░î░m░ :
करोडौं राहत रकम aako xa k ho yesto yehi ho piditlai anudan ?
2026-09-01 15:46:57
3
To see more videos from user @ramkumarlimbuu, please go to the Tikwm
homepage.