मुटु त आजपनि जलेको छ मेरो तर माफ गर,प्रमाणको लागि खरानी छैन म संग!❤️🩹🥺
2026-09-01 01:19:21
2
rai mani :
मागेर पाउने भए मैले पनि एउटा कुरा माग्छु त्यो हो हिजोको त्यो बालापन!
2026-09-04 18:36:11
1
GOVINDA KCप्यूठानी🇳🇵🙏🇸🇦 :
🇳🇵🦋:🍀🌹🌹:ओठमा,सँधै खुसीयाली छाईरहोस,सुखी भएर सारा सँसार भुलिदिने पल सँधै आईरहोस, सुन्दर भिडियोलाई सम्मान गर्दै, धेरै माँयाँ,मिठो सम्झन हजुर अति सुन्दर प्रस्तुती समयकाे कारण म आउन ढिलाे भएछ विर्सकाे छैन है सफलताको अनगिन्ती शुभकामना साचिकै तपाईंको भिडियो हेर्न पाउँदा निकै खुसी लाग्छ यो सामाजिक सन्जाल टिकटक बाट जोडियको नाता निकै प्यारो हुदोरहेछ हजुर लाई दुइ शब्द कोर्न पाउँदा म आफुलाई आफै भाग्य मानि ठान्छु किनकि यो टिकटक भनेको एउटा यस्तो चौतारि हो जहाँ दुख सुख सबै प्रत्यक्ष देख्न पाईन्छ फेरि हजुर जस्तो सफा मन स्वच्छ बिचार अनि उत्कृष्ट अभिनय ले मलाई झन नजिक बनाइएको छ।धेरै hajur, शुभकामना 🥀❤️🌹🌹
2026-09-02 10:21:26
1
🦅💫🌹 :
Wow beautiful 🥰❤️🥰❤️
2026-09-01 23:40:37
1
Mina👀Thapa08 :
wow captions
2026-09-02 02:41:02
1
✰Aℓ๏ne✰ ♡⚘𝗕οꪗ⚘♡ :
मुटु त आजपनि जलेको छ मेरो तर माफ गर,प्रमाणको लागि खरानी छैन म संग!❤️🩹🥺
2026-09-04 02:59:50
1
Inchhu kumar Limbu :
nice
2026-08-31 04:46:12
1
xuchii☺️ :
3 कुरा माग्छु भगवान🤲 हिजोको लागि माफी 🙏आजको लागि हिम्मत 💪 भोलिको लागि सफलता!🥹💪🌍💪🤲🤲🙏
2026-08-31 14:12:57
5
ankita😘😘 :
@ankita😘😘:🙏🙏🙏जिन्दगी बगेको पानी जस्तै हो साथी TikTok मनको भारी बिसाउने एउटा चाैतारी हो अनि हजुरले पोस्ट गरेको यो प्रस्तुति एउटा सुन्दर प्रस्तुति हो भिडियो हेर्दै कमेन्ट गर्दै गरेको मेरो समय एक अविस्मरणीय क्षण हो आगामी दिनमा पनि दुःख-सुख भुलेर यस्तै मिठो प्रस्तुति देख्ने आशाकाे साथ हाैसला र सम्झना स्वरूप एउटा सानो कमेन्ट छोडेर हिँडेको छु अझै सफलताको शुभकामना हजुर लाई हजुर को यति मन परनि भिडियो हरु आउदा सधै भरीको थकाइ पनि कहा जनाछ थाहै पाउदैना हो बरै हाम्रो यो नाता titok बन्द भयोनि नाता अजमबरी रहि रहउस ल♥️♥️🌹💃♥️♥️
2026-09-02 14:23:46
1
Sourav Kchettry :
captions 🥺
2026-08-31 04:50:45
1
MaYa🕊️ :
captions 🥹🙏
2026-08-31 02:24:45
1
Shivachettri07🥷🏿 :
Captain wow 👍limbuni 😁
2026-08-30 20:08:28
1
DIPAK STHA :
सबै मनोकमाना पूरा हुनेछ किन कि भगवान म नै हो😁😁😁
2026-08-31 17:41:24
1
RUBINA🎀 :
Wow
2026-08-30 17:19:51
1
To see more videos from user @rojina7967, please go to the Tikwm
homepage.