@samaychhetri: आज एक्लै छु त के भो? मलाई विश्वास छ भोलि मेरो सफलता संगै मलाई साथ छोड्ने हरुको भिड फर्केर फेरि आउने छ । ❤️🩹🥀#samaychhetri #fyp #unfrezzmyaccount #goviral #keepsupporting
घमन्ड गर्ने हरुको अगाडि केही गरेर देखाउनु छ [Red heart][Red heart]
2026-09-23 12:02:12
1
🇯🇵Sarada New id hututu🇯🇵 :
घुम्दै–घुम्दै आज हजुरको सुन्दर भिडियोसम्म आइपुगेँ ❤️भिडियो हेरेर मन नै रमायो। सानो माया र मिठो शब्द छोडेर जाँदैछु है, हजुरको माया र साथ पनि मेरो भिडियोसम्म आइपुगोस् भन्ने आशा छ। सधैं यस्तै राम्रो–राम्रो भिडियो ल्याउँदै जानुहोस्, सफलताको शुभकामना 🌸🙏❤️
2026-08-31 01:14:41
2
Shom Chhetri :
❤️❤️❤️right❤️❤️❤️
2026-08-31 01:10:32
1
ठाकुर साब :
बा गए फेरी फर्किएर आएनन् , आफन्त हरु पनि त्यो दिन देखि टाढिँदै गए🥹😔
2026-09-14 03:37:02
1
MsRawalMaya.✍️😘 :
समयको यो चक्र एक दिन अबस्य फर्किन्छ भन्ने ठूलो आशा छ.✍️🤔🙏