@techtanka: #followers➕ #nepali #fypシ #highlight

🇳🇵Tanka Dahal 🇺🇸
🇳🇵Tanka Dahal 🇺🇸
Open In TikTok:
Region: US
Monday 31 August 2026 01:27:40 GMT
161776
11791
351
323

Music

Download

Comments

ushagelalparajuli
Usha Bhardwaj :
मलाई त मज्जा लाग्यो सरकारले निरौलासरलाई राम्रै काम दिएकोमा 🙏
2026-08-31 03:04:18
94
gorkhalimohan2bdr
गोर्खाली हु सिर झुकाउदिन्🙏🙏 :
exactly right
2026-08-31 06:58:03
0
radha...regmi
radha..regmi💖💖 :
मलाई पनि सहि लाग्यो। अस्ति पुजामा मैले सेल पकाई रहदा कोइ कोइ आएर गफ दिदै थिए लु आफै पकाउ भन्देको आउने भए पो पकाउथे। अरु लाई दोस दिन सजिलो हुन्छ तर तेहि काम आफुले गर्नु पर्दा थाहा हुन्छ बल्ल🤜
2026-08-31 03:16:27
44
purnima.shreesh.s
Purnima Shreesh sanu :
sahi kuro
2026-08-31 06:51:42
0
n_e_ps_e
N_E_P_S_E :
भाईले सिद्धान्तको कुरा मात्र गरेर बस्नुभन्दा भौतिक रुपमै नेपालमा रहेर सहयोग गर्द धेरै उत्कृष्ट हुनेथियो
2026-08-31 04:33:44
6
laxmansapkota111
ls palpali :
हजुर को न्युज सुन्दै आनंद आउँछ ❤️❤️🙏
2026-08-31 02:17:01
40
yakuprasadpanday
Yaku Prasad Panday :
ok tank
2026-08-31 07:04:02
0
premshah542
prem Shah :
Really
2026-08-31 06:32:51
0
kashiramkatel1
Kashi ram katel :
यक्दम सही हो यो निणर्य।
2026-08-31 02:15:30
14
santosh.aryal86
Santosh Kumar Aryal :
सहि निर्णय प्रतिभा रावल मन्त्री ज्यु काे ❤️❤️❤️माने मैले । मैले पनि अफिसमा कामगर्दा यहि प्रकृया अपनाउथे ❤️❤️❤️सफल भए ।
2026-08-31 02:05:24
19
dipak.shrestha352
Dipak shrestha :
Right Decision
2026-08-31 02:15:36
8
keshav.neupane34
Keshav Neupane :
सही हो
2026-08-31 02:02:25
8
keshabguragain82
Keshab Guragain82 :
Right 100%
2026-08-31 06:35:11
0
gyanukatwal732
gyanukatwal732 :
ठिक भन्नुभयो बालेन सरकार ले पनि सहि गर्नभयो
2026-08-31 06:17:38
1
bhimpun97
भिम शर :
सहि ठाउमा सहि निर्णय
2026-08-31 02:48:54
3
netragurung36
netragurung761 :
जेगरेयो ठिक गर्यो सरकारले
2026-08-31 02:42:42
3
shankarpandey254
Shankar Pandey :
good job
2026-08-31 02:40:59
0
sana_jirel2
Sana Jirel :
एकदम सहि हो सर यसरि हुदैन भन्ने सङ्ग कसरि हुन्छ त भन्ने उपाय पनि हुनु पर्छ नत्र बोल्ने सक्ने गर्न नसक्ने गरेर हुदैन
2026-08-31 02:22:11
6
rasmilapathak22
RasmilaPathak22 :
एकदम राम्रो लागो🙏🙏
2026-08-31 01:40:54
5
ratna.ayer2
Ratna Ayer :
तिमी जस्तो इमान्दार ,लगन सिल ब्यक्ति त को होला
2026-08-31 02:34:36
2
ajibmgr
काले :
मलाई धेरै राम्रो लाग्यो ।
2026-08-31 02:28:59
2
harinarayanshah69
Harinarayan Shah :
good,right man in right place .status लेखेर stunt गर्न पाइदैन।
2026-08-31 03:01:02
1
user671698102524
बसाहाली लाफिहेंछा चाम्लिङ्ग :
त्यो त् सरकारले 100% ठिक गरे जस्तो लाग्छ किनकि उहाँले काेराेना कालकाे उधारण राख्नु भाकाे छ तर त्यो र याे फरक घटना हाे जस्तो लाग्छ किन भने त्याे हस्पिटलकाे कुरा भयाे याे नदिले भयावह तरिकाले बगाएको घटना कसरी त्यो म्यानेजमेन्ट गरेर देखाउछ निराैला सर जि लाई 😳😳😳 अग्रिम कामन।
2026-08-31 05:38:38
1
bishnuprasadpan3
bishnuprasadpan3 :
गर्नु पर्नी र हुनुपर्ने यहि नै हो ,जस्ले जे जानेको छ उसलाई जिम्मेवारी दिनु पर्छ ।
2026-08-31 02:32:23
2
guneshchaudhariyahoo.com
Gunesh Chaudhari82 :
100% right
2026-08-31 01:57:44
3
To see more videos from user @techtanka, please go to the Tikwm homepage.

Other Videos


About