@bongbongxinha: #aosominu

bongbongxinha
bongbongxinha
Open In TikTok:
Region: VN
Monday 31 August 2026 15:13:00 GMT
16219
48
0
16

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @bongbongxinha, please go to the Tikwm homepage.

Other Videos

१. एक्लै बाँच्न सिक्नु:* जन्मदा हामी एक्लै आउँछौं, जाँदा पनि एक्लै जान्छौं। बीचमा भेटिएका साथी, माया, सम्बन्ध सबै अस्थायी पाहुना हुन्। त्यसैले अरुमा धेरै निर्भर नभई आफैंमा बलियो हुनुपर्छ। २. मान्छे बदलिन्छन्:* मान्छेको मन मौसम जस्तै हो। आज तपाईंलाई चाहिने मान्छे, तपाईंको आवश्यकता सकिएपछि अचानक अपरिचित जस्तो व्यवहार गर्छ। यो उसको गल्ती होइन, यो मान्छेको स्वभाव हो। ३. आज महत्त्वपूर्ण, भोलि केही होइन:* यसले तपाईंलाई दुखी बनाउन होइन, होसियार बनाउन खोजेको हो। कसैले तपाईंलाई आज माया गर्‍यो भनेर घमण्ड नगर्नु, र भोलि बिर्सियो भनेर धेरै दुखी पनि नहुनु। #कसैबाट धेरै आशा नराख्नु#आफूलाई माया गर्नु। आए - स्वागत गर्नु, गए - बिदा दिनु।# आफ्नो खुसीको चाबी अरुको हातमा कहिल्यै नदिनु।#आफूलाई_मूल्यवान_बनाउनुहोस् #foryoupage❤️❤️ #fypシ゚viral 🙏

About