लाइन लाएर जस्लाइ जे मिल्छ दिनु न बाडेको तरिका मिलेन
2026-08-31 04:12:40
31
MOON 🌙 :
proud of you dai
2026-08-31 16:46:12
0
𝕾𝖆y𝖆𝖒𝖎 :
ho yasari aafai gayara sahayog garnus❤️🙏
thanks brothers
2026-08-31 02:36:22
37
Prakas Shre :
gret job
2026-09-01 01:50:48
0
•Kiran Bajracharya• :
page 3 kumaripati.. doing great job.. ❤️❤️❤️❤️❤️
2026-08-31 19:05:51
0
King Raja :
Good job brother
2026-08-31 16:29:27
0
Rana Ganga19⚽️🏟️🇳🇵 :
तपाईको सधै शुभ होस अनि पिडित परिवारलाई भगवान्ले रक्षा गरुन🙏
2026-08-31 03:04:33
5
Nasir khan 🇶🇦🇶🇦 :
good job bro
2026-08-31 15:41:09
0
sharada Adhikari15 :
सबै होल्सेल मा थन्न्किय को माल साइज कट भाको बेब्स्था पन गरेको जस्तो छ ? हैन अहिले हुडि लाउने बेला छ त ?
2026-08-31 07:47:12
1
Pema dash :
सहयोगी मन सलाम साथी 🙏🙏🙏🙏🙏
2026-08-31 02:35:23
10
Krishna sunar :
good job
2026-08-31 02:18:12
0
याकुजा Kicks 👟👟 :
Ali byabastit tarikale badnu .haralut huncha yesto bhayo vane .napaune le kei paudaina .bt yr doing good job
2026-08-31 03:04:07
3
बुद्ध :
दिने यसरी हो
2026-08-31 03:34:19
1
StarRaider09 :
Line ma dinu ho Asari hoina
2026-08-31 04:35:08
1
ghimire dinesh :
म पनि बाढी पिडित मान्छे हो। तर म सक्षम छु तर मलाई कुनै आवश्यकता छैन म भन्दा अलि निम्न स्तरकोलाई दिनुपर्दछ। तर पनि ब्रदर तपाईंले यो टिकटकमा व्यापार गरेको जस्तो तरिकाले चाहिँ भएन यो राहत बाँड्न आको वास्तवमा पीडित को हो त भनेर यकिन गरेर मात्र दिनुपर्दछ। वास्तवमा पीडितको ठाउँमा त तपाईं अहिलेसम्म पुग्नु नै भाको रहेनछ। यो त तपाईँले हाम्रो विदुर मालपोत भन्दा माथिबाट गएर बाँड्नुभयो। मेन बाढी पीडितको ठाउँमा लगेर बाँड्न पर्दछ यो तपाईंको काम कृपया माइन्ड नगर्नु होला मैले मेरो मनको कुरो राखेको हो।
2026-08-31 10:50:54
0
Rita :
Good job vai
2026-08-31 03:03:30
1
janu :
पिडित हेरेर होइन अनुहार हेरेरमात्र बाडिराछ के गरेको यस्तो वितरणमा प्रणाली मिलेन...
2026-08-31 04:54:19
1
sanumayaa56 :
भएन राजुर बाँड्दाखेरि एकदम पीडितको हातमा पर्ने गरेर दिनु है
2026-08-31 04:57:55
1
Anju Shrestha :
धेरै धनेबाद सर हजुर हरु लाई🙏🙏🙏🙏🙏🙏
2026-08-31 02:32:47
1
Coldfish... :
dai yo video khatra lagyo yr mann batai😊
2026-08-31 03:06:37
1
Mandira_forever :
Mero da❤️
2026-08-31 04:31:43
1
Sanjay Agr :
राहत बाँड्न त राम्रो कुरा हो। तर यसरी बाँड्नु चाहिँ राम्रो होइन। स्थानीय प्रतिनिधिसँग कति बच्चा छन् बच्ची छन्। डेटा अनुसार सबैको हातमा आवश्यक सामग्री पुर्याउन सके उत्तम हुन्छ। हैन भने कसैले राहत सामग्री पाउने कसैको हात खाली हुँदा त्यो नपाउने मान्छेलाई पीडामाथि पीडा थपिदिन्छ।
2026-08-31 04:33:56
2
Laxman Parajuli :
ल गाइज, खत्रै आयो है!” भनेर तपाईंहरूले पसलको सामानको विज्ञापन गर्नुहुन्थ्यो, म पनि हेर्थें। तर आज यस्तो ठूलो विपत्ति र बाढीपीडितहरूको महा संकटको समयमा तपाईंहरूले पीडितहरूलाई अति आवश्यक कपडाहरू वितरण गरिरहनुभएको देख्दा मन निकै खुसी भयो। तपाईंले वितरण गर्नुभएको कपडा पाउँदा ती पीडितहरू कति खुसी भएका होलान्! यस्तो कठिन समयमा गर्नुभएको सहयोगका लागि तपाईंहरूलाई धेरै धेरै धन्यवाद, मित्र भाइ 🙏🙏🙏
2026-09-01 06:59:25
0
Pa -one :
dherai dherai dhanyawad sahyog garekoma bhagwan le hajur haru lai dherai unnati diyos
2026-09-01 11:22:49
0
To see more videos from user @page3_3, please go to the Tikwm
homepage.