@explorenuwakot_629: जहाँ हिजो जीवन मुस्कुराउँथ्यो, आज त्यही ठाउँ विनाशको कहालीलाग्दो दृश्य बनेको छ। प्रकृतिको एक प्रहारले घर, सपना र सम्झनाहरू माटोमा पुरिएका छन्। पीडित सबै परिवारप्रति हार्दिक श्रद्धा, सहानुभूति र सहयोगको हात बढाऔँ। 🙏🇳🇵 || #devighat #nuwakot #disaster #explorenuwakot ~ @GONGBA BISHA @F2 production