@rameshnath115: पाल्पाका सहायक हवल्दार दिपेन्द्र विष्ट रसुवाको बा'ढीपछि सम्पर्कविहीन: श्रीमतीद्वारा खोजीका लागि भावुक अपिल पाल्पा जिल्ला वडा नं. १० स्थायी घर भई हाल रसुवाको टिमुरे इलाकामा कार्यरत नेपाल प्र'हरीका सहायक हवल्दार दिपेन्द्र विष्ट भी'षण बा'ढीपछि सम्पर्कवि'हीन हुनुभएको छ। घ'टनापछि उहाँसँग हालसम्म कुनै सम्पर्क हुन नसकेकोले परिवारजन, विशेषगरी श्रीमती सन्जिला विष्ट क्षेत्री अत्यन्तै पी'डा र छ'टप'टीमा हुनुहुन्छ। उहाँलाई कसैले देख्नुभएको छ वा उहाँको अवस्थाबारे कुनै पनि जानकारी प्राप्त भएको छ भने, कृपया तुरुन्त तल उल्लेखित सम्पर्क नम्बरमा खबर गरी खो'जी तथा उद्धा'र कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौं। सम्पर्क नम्बर: 📞 ९८४९४८६७७७ (उहाँको सकुशल खोजी तथा परिवारसँग पुनर्मिलनका लागि कृपया यो सूचना धेरैभन्दा धेरै से'य'र गरिदिनुहोला।)🙏 #helppost🙏