सम्झनाका फूलहरू कहिल्यै ओइलाउँदैनन्, साँचो आत्मीयता कहिल्यै हराउँदैन। त्यसैले आज फेरि हजुरको अनुपम प्रस्तुतिमा श्रद्धा, सम्मान र मायाको सानो कोसेली लिएर आएको छु। हजुरका सिर्जनाले अझ धेरै हृदयहरू उज्यालो बनाइ रहून्। ईश्वरको असीम कृपा सधैं हजुरमाथि रहोस्। जीवनका प्रत्येक बिहानी आशाले सजिऊन्, प्रत्येक साँझ सन्तुष्टिले भरिऊन्, र मनले देखेका सबै सुन्दर सपनाहरू यथार्थमा परिणत होऊन्। हार्दिक शुभेच्छा, अनन्त सम्मान अनगिन्ती शुभकामना❤️❤️❤️❤️