Jane suneko manxe lai jima dinu ramro kura ho , Harke pani badha banne, basko pol banauna janeko thyo uslai pani jima dinu parxa
2026-08-31 11:45:08
0
Raju :
good job balen sharkar
2026-08-31 06:58:15
0
user3714553258991 :
Good job Balen sarkar
2026-08-31 13:03:21
0
uttamkafle226 :
खबरदार लासको उचित व्यवस्थापन भएन भने राम्रो हुने छैन।😡😡
2026-08-31 07:08:35
53
💞SHANTI "🦞🦞🦞🦞🦞"..💞 :
रसुवा नपुग्दै हास्पिटल को बैडमा पुग्न बेर छैन बरा😂😂😂😂😂
2026-08-31 07:05:34
56
raju thapa :
अब राजिनामा दिन बेर छैन कुन पार्टी को सचिब हो
2026-08-31 06:29:16
79
Narayan Bhandari691 :
I m very happy
2026-08-31 14:18:15
0
Yam :
भित्ता मै पुग्ने गरि सरुवा दिए छन् जे गरे ठिक गरे मान्य प्रतिभा रावल ज्यु लाई 21 तोपको सलाम छ
2026-08-31 07:48:43
38
raju :
मजाक सोच्ने र गर्नेलाई यत्तिछिटो प्रोमोशन हुन्छ । पुरानो दलहरुको पनी पालो आउँछ😂😁
2026-08-31 06:18:45
22
Muna Karki :
अहिले के गर्दै होलान् खबर सुनाउँदै गर्नु है
2026-08-31 07:38:45
18
shiv :
100% right
2026-08-31 13:42:01
0
gurungseni shashi :
अब हर्केलाइ पुल बनाउने ठेक्का दिनु सरकार
2026-08-31 09:24:39
9
Radha Banjade :
अहिलेकाे सरकारलाई कसैले नजिस्काओ परौला फेरि 😂😂😂😂
2026-08-31 07:07:51
22
Sharmila :
जे गर्छ बालेन ले गर्छ
2026-08-31 06:53:08
11
Durga Nanda Chaudhary :
very good
2026-08-31 14:41:35
0
Bimala Adhikari(Basnet) :
सरकारले कतै न कतै किगजोंङ को रुप त धारणा 😄 👍 हन 😄सँङकेत 😄😄
2026-08-31 06:06:45
13
Chitrakar wood company :
फिल्ड मा खटिएको भिडियो पनि अपलाेड गराै है
2026-08-31 08:32:44
6
Akura_himalaya :
सब व्यवस्थापनको सम्पूर्ण जिम्मा अब यसले लिनु पर्छ । केही तल माथि भए यसलाई कारबाही गर्नु पर्छ ।
2026-08-31 06:48:17
10
Parbata Paudel :
जान्नेलाई छान्ने त रबि सरले पहिलै भन्नू भाकाे थियाेत बिचराले रेला गरेकाे भन ठानेकाे रहेछ बल्ल था भयाे
2026-08-31 06:41:44
9
milanshrestha7271 :
Good balen sarkar
2026-08-31 04:50:46
6
Rita dahal :
एस्ता कसिङ्गर लाइ बडारने नेता आइ सके अब हामि सचेत हुने हो भने कहिले पनि नेपाल र नेपाली पछि पर्नु पर्दैन जय बालेन जय रबि जय सुदन
2026-08-31 06:14:31
11
💖pabitra🇳🇵 :
देस लाई दुख परेको बेल हास्न त नहुने हो तर के गर्नु मुटु फुट्ने गरि हासे😂😂😁😁😁😁 sorry mero des
2026-08-31 06:56:17
12
shyam narayan deo :
अरूलाई फ्रि मा सल्लाह दिने ब्यक्ती जो परे ,आफु ब्यबस्थापकको कै पद पाए पछि के को रोईलो ?
कसको सब हो कि, हैन कि भनेर उक्त सचिबले सोधीखोजी गरेर कमेन्ट गरे बमोजिमकै ब्यबस्थापन गर्ने ठाउँमा जागिरमा पठाए पछि यस्ता नेताले अर्को टाउको दुखाईको अर्थ बुझि नसक्नुको छ ।
2026-08-31 06:57:18
9
MAHATRAMESHOR2191 :
good job नेपाल सरकार
2026-08-31 06:55:04
2
बिन्दु भारदोज 123 ❤️🇳🇵 :
21 तोपको सलाम सरकार 🙏🙏🤣🤣🤣🤣
2026-08-31 09:28:22
3
To see more videos from user @chetan02434, please go to the Tikwm
homepage.