स्थानीय सरकार पुराना भ्रष्ट हरु छन तेहि भएर अहिले को सरकार लाई कमजोर बनाउन चाहान्छ
2026-08-31 13:27:16
1001
rajbanshi mohan :
तपाईँ त लास्टै रिसाउनु भयो कुरा गर्दागर्दै
2026-08-31 15:16:24
110
🇳🇵~D🖊️ :
वडा कार्यालय हरुमा रा स पा छैन उही पुराना झोले पर्टी हरुनै छन कारण तेहिहो
2026-08-31 17:45:40
99
Bharat Thapa :
क्या गजबको कुरा गर्यो यो भाइले
2026-08-31 14:13:12
550
Dinesh Karki :
आफ्नो आफ्नो मान्छे लाई बाँडनु पर्यो नि। भोली भोट माग्नु पर्छ नि।
2026-08-31 14:44:54
103
🍀SARSHANG🍀 :
होनि bro मनको कुरा भन्नु भो
2026-08-31 13:45:14
149
Anish Paudel :
resources, infrastructure,link, transport kehi xaina hola....Kasari badoss...aashika tamang KO boli Kam rish uthdo x !!!
2026-09-01 04:52:56
0
マガルराम🇯🇵🇳🇵 :
सहि कुरो भन्नुभयो हजुर सलाम छ हजुर लाई सम्मान छ
2026-08-31 12:29:08
270
Mr. RANA🍁 :
काङ्ग्रेस सरकार पर्यो नि त स्थानीय सरकार [Tears of joy][Tears of joy]
2026-09-01 00:34:45
127
Arbin Moktan :
balen is great leader of Nepal Asia 🔔🌏
2026-09-01 16:10:35
1
Bikash Dhakal :
Sahi vannu vo bro👍🥰
2026-09-01 08:49:21
1
Bhawani Thapa :
aru lai blame ra stunt baje matra garne ho ghanti ko kaam. chunab aaudai cha tesaile hola
2026-08-31 16:46:03
9
Bikram®️ :
सरकारले पठाएको राहत भनेर भनिएको कहाँ छ? सरकारले पठाएको राहत भए त्यसको स्पष्ट विवरण सार्वजनिक हुनुपर्छ। आशिका तामाङले उल्लेख गरेको राहत पनि सरकारी नभई अर्को संस्थाबाट उपलब्ध गराइएको थियो। त्यस सम्बन्धी पोस्ट उहाँले पछि हटाइसक्नुभएको (डिलिट गरिसक्नुभएको) छ। त्यसैले सरकारी राहत र अन्य निकायबाट आएको राहतलाई एउटै रूपमा प्रस्तुत गर्नु उचित हुँदैन। प्रहरी चौकीमा पुगेको राहत सामग्री के गर्ने, कसरी वितरण गर्ने वा नगर्ने भन्ने निर्णय वडा अध्यक्षले गर्ने होइन। प्रहरी स्थानीय सरकारको मातहतमा नभई प्रमुख जिल्ला अधिकारी (सीडीओ) को निर्देशन र समन्वयअनुसार काम गर्ने निकाय हो। त्यसैले प्रहरी चौकीमा पुगेको राहत सामग्रीका आधारमा स्थानीय सरकार वा वडा अध्यक्षलाई दोष दिनु उचित हुँदैन।
2026-09-01 01:20:12
6
Deben katuwal :
स्थानीय सरकार पुराना भ्रष्ट हरु छन तेहि भएर अहिले को सरकार लाई कमजोर बनाउन चाहान्छ
2026-08-31 15:24:40
43
Roshani magar :
sahi kuro
2026-09-01 13:08:13
1
chhabi ghale :
सहि वात भाइ
2026-08-31 12:35:44
49
MR BIKASH SINGLE Boy✈️🇶🇦🇳🇵 :
right✅ brother
2026-09-01 07:07:11
1
Dil Bahadur Lama :
Ramro Kura garnu vayo bro !
2026-09-01 09:15:07
1
Saran ❤️🇳🇵 :
पुरानो पाटिलाइ पनि गाउ बाट पतासाफ गराउन पर्छ २०८४मा
2026-08-31 15:54:08
18
Pro Kash :
सबै आफ्नो झोलामा हाल्नलाई होला 🔥🔥
2026-09-01 03:30:53
8
Segap jhendi ♍️ga®️ :
सहि ब्रो 🙏🙏🙏
2026-08-31 14:44:20
26
Niraj :
Rajniti garera bacira xan ni
2026-08-31 11:45:39
26
sam :
यति राम्रो पोइन्ट you are right
2026-09-01 07:16:15
10
Dinesh Ghimire🇳🇵 :
पुराना सबै नयाँ लाई असफल बनाउन लागि परेका छन् !!
तर जनताले यो पल बिर्सिनु भएन!!है
2026-09-01 01:40:07
34
Binod Rajbanshi :
kura sahi ho
2026-08-31 14:06:09
20
To see more videos from user @its.over561, please go to the Tikwm
homepage.