@paudelmohan2: रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति भेटिएन। सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।

Mr. Mohan [official]
Mr. Mohan [official]
Open In TikTok:
Region: MY
Monday 31 August 2026 07:50:07 GMT
3782
370
6
2

Music

Download

Comments

bishnu.lamichhane4
BISHNUㅅLAMIXANE🇳🇵🤍🇧🇷 :
kaha kunama khadera rakheko hola manxelai testo ledo aaxa
2026-08-31 11:08:22
1
kalpana.l5
chamlagain kalpana :
🙏🙏🙏🙏🙏
2026-08-31 09:48:33
1
ushasunar311
Usha Sunar :
🥰🥰🥰
2026-08-31 08:23:36
1
arjun.rana233
Arjun R@n@🇳🇵🇳🇵🇳🇵🥀🥀🥀 :
🥰🥰🥰
2026-08-31 08:22:36
0
bindash.sundas46gmail.co
Binod 🌹🌹🌹sundas🫶🫶🫶🫶 :
❤️❤️❤️
2026-08-31 08:17:06
1
roshanidarlamimgr
Roshani magar :
😢😢😢
2026-08-31 12:51:18
0
To see more videos from user @paudelmohan2, please go to the Tikwm homepage.

Other Videos


About