@dmmar11: #creatorsearchinsights #पनैती #सरकार #creatorsearchinsights #foryou #trending

Jay Nepal 🙏🇳🇵🇳🇵
Jay Nepal 🙏🇳🇵🇳🇵
Open In TikTok:
Region: QA
Monday 31 August 2026 09:11:33 GMT
64378
4445
411
1110

Music

Download

Comments

think.about.it135
आजको सत्य☝️🇳🇵 :
यस्लाई जती सक्दो चाडो जेल हाल्नु पर्छ ☝️
2026-09-01 00:12:41
71
dev_thulung46
Thulung46(Razaa ) :
हो कि जस्तो लाग्नु थालो त😂😂
2026-08-31 17:30:34
179
rupeshlimbu69
MR RUPESH LIMBU💥 :
💁 यो त 100% सहि जवाफ हो 🫵
2026-08-31 18:31:10
89
lilyyyyyyy045
tiktok :
balen aaye dekhi alacchin lagexa
2026-09-01 01:46:57
3
kusum.yunjan
Kusum Yunjan :
100% sahi ho sis 👍👍
2026-08-31 18:16:07
1
bikasbk683gmail.com
Bikas B.k :
100% सहि यसले देस नै भतकायाे
2026-09-01 00:25:15
36
manglak72
yakthungba.सुdip :
पनौती सरकार
2026-08-31 19:31:35
52
mary.rai7
mary rai :
100%. Yas
2026-08-31 18:05:38
5
supremeking010
⚔️💀⚔️ :
share bazzar nee dhosta😂
2026-08-31 22:40:59
4
acharyad6
Mr Acharya :
कुरा सुन्दै नराम्रो लाग्छ तर सत्य हो
2026-09-01 01:15:46
33
naina.kerung
Naina Kerung :
1000% sahi ho yo lai chitha parekoho
2026-08-31 14:14:01
21
user572381333265886
Caleb :
हो जस्तो लाग्छ
2026-08-31 17:34:19
13
mashanlama
𒀱🍎𝘿.𝙑𝙄𝙏𝘼𝙈𝙄𝙉🍎𒀱 :
sahi hooo 💥💥
2026-08-31 19:46:53
1
avhixettry2
Avhi xettry😎 :
लुसिफर को अर्थ हो शैतान
2026-08-31 21:41:34
11
gom.thapa4
gb lahya :
alixena😁😁
2026-08-31 18:48:59
1
ree.won
ree won ☯️☯️☸️☸️ :
desh sakhap vaisakyo
2026-08-31 17:10:44
49
purna.kirati
🇵 🇺 🇯 🇦 🇳 :
हो को जस्तो लाग्छ है 😂😂 मन नपरे र हैन ल तेस्तै भाइ रा छ या 😂😂😂
2026-08-31 17:34:10
26
mkumard2
M/bro :
पैसा मा बिना पर्माण बोल्ने सरकार ले कारबाही खोइ
2026-09-01 00:38:12
7
ritarai3905
ritarai3905 :
Alaxina sarkar
2026-08-31 18:46:19
10
bistajibankumar09
BISTAJIBAN09🕉️ :
सुकुम्बासी बस्ती हटाएर अर्को ठाउँमा जग्गा दिएर, घर बनाएर, व्यवस्थित रूपमा बसाल्नु पनि गलत हो भने—समाधान चाहिँ के हो? सधैं सडकछेउमा अव्यवस्थित बस्ती राखेर राजनीति गरिरहने? गरिबलाई उचालेर भोटको राजनीति गर्नेहरूलाई पुनर्स्थापना मन पर्दैन, किनकि समस्या समाधान भयो भने राजनीति गर्ने एउटा मुद्दा नै सकिन्छ। 😏 बस्ती हटाउनु मात्र होइन, सम्मानपूर्वक पुनर्स्थापना गर्नु राज्यको जिम्मेवारी हो। तर केहीलाई विकास होइन, सधैं समस्या चाहिन्छ—किनकि समस्या रहेसम्म उनीहरूको राजनीति चलिरहन्छ। जनताको दुःखलाई राजनीतिको हतियार बनाउने कि दीर्घकालीन समाधान दिने? अब जनता आफैंले छुट्याउने बेला आएको छ।
2026-08-31 23:51:00
5
humkalabasnetbist
Humkala Bista :
हो कि जस्तो लाग्न थालेयो
2026-09-01 02:17:42
7
rupakyatri
Rupak yatri ✍️Imandar khabar :
अर्को
2026-09-01 02:45:32
8
grgkanxa55
Grg kanxa Dai :
सदनमा जवाफ दिन नपरोस् भनेर मुक्तिनाथ दर्शन गर्न गएको थिए। म सदनमा जानुभन्दा अगाडि देशमा कुनै विपत्ति आओस् र मैले सदनमा जवाफ दिन नपरोस्। भनेर भकल पनि गरेको थिए होला सायद। त्यसैले सदनमा जवाफ दिन जानुपर्ने दिनमै देशमा विनाश भयो।
2026-08-31 17:56:46
10
myluks.1
Udasha Badal shreshre Hawa :
खोइ मलाई पनि कता-कता तेस्तै लाग्न थालियो। यो प्रधानमनत्रि भए देखि झन = जता त-ततै दोन्द लदाइ देखि लिएर बाधि-पिदित साथै धेरै धन जन को क्षेति देखि लिएर बल्तकार सानो नानी हरु को पनि तेति कै भै राको छ। मानीस हरु पनि तेति कै मर्ने को सँङ्गख्या धेरै भै राको छ। खोइ बुझ्नै गाह्रो छ।
2026-08-31 18:57:50
5
ghayalmutu92
साहारा 😢 :
हो कि जस्तो लाग्यो मलाई एस्ले अब को एक वर्ष सम्म देश चलायो भने नेपाल मा कोहि रहदैन कसम खाएर भन्छु
2026-09-01 00:21:41
5
To see more videos from user @dmmar11, please go to the Tikwm homepage.

Other Videos


About