Good job ganesh sir Le. Garnu vayeko Kam. Ma. Kunai dubida xaina 🙏
2026-08-31 17:07:09
0
Baburam Ck :
Good Sir
2026-08-31 17:48:49
0
Sita Kamali558 :
सच्चा देशभक्तले बिरोध गरेका होइनन् बिरोध त तिनिहरुले गरेका छ्न जस्लाइ लास माथि टेकेर राजनीतिकको रोटी सेक्न भ्याइनभ्याई छ
2026-08-31 10:45:36
27
Tulasi🇳🇵🇳🇵 :
हाम्रो चितवनले सिडिओ साहेब भने धेरै राम्रो पाएको छ🙏🙏🙏
2026-08-31 10:47:39
53
Geet Sunam :
best idea
2026-08-31 10:56:11
0
Savita thapa,💐💐💐🌹🌹 :
100% right
2026-08-31 15:43:46
0
Raju raya majhi xetri :
Good sir
2026-08-31 16:40:35
0
Rambdr :
राम्रो व्यवस्थापन गर्नु भएको छ धेरै धेरै धन्बाद।
2026-08-31 11:02:10
10
teejbdrbk :
सहि,कुरा,हो,डियनेले,सजिलै,आफनो,मान्छेको,पता,लागछ
2026-08-31 11:19:43
6
anitapariyar238 :
🙏🙏🙏🙏🙏
2026-08-31 11:07:07
1
Ramkrishna Bogati :
यो काम यस कारण गलत हो किन कि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ अर्ब २४ करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन भइसक्दा पनि स्रोत-साधन र पूर्वाधारको अभाव देखाएर शवहरूलाई हतार-हतार माटोमा पुर्नु राज्यको गम्भीर संवेदनहीनता, प्रशासनिक असफलता र नागरिकको मर्यादामाथिको ठाडो प्रहार हो। आपत्काल वा सड्न थालेको प्राविधिक बहाना बनाएर अरबौँको बजेट हुँदाहुँदै पनि शव सुरक्षित राख्ने साधारण 'मोबाइल फ्रिज' वा अस्थायी शवगृहको व्यवस्था नगर्नु जुनसुकै दृष्टिकोणबाट पनि पूर्णतः गलत र गैरजिम्मेवार कदम हो। जीवनको अन्तिम मोडमा आफ्ना प्रियजनको मुख हेर्न पाउनु र आफ्नो धार्मिक आस्था अनुसार दाहसंस्कार गर्न पाउनु प्रत्येक परिवारको नैसर्गिक र मानवीय अधिकार हो। तर राज्यको यस्तो लाचारी र निर्दयी व्यवस्थापनका कारण आफन्तहरूले आफ्ना प्रियजनलाई विधिपूर्वक बिदाइ गर्न समेत पाएनन्, जसले ती शोक सन्तप्त परिवारको मनमा कहिल्यै नमेटिने गहिरो पीडा र घाउ छाडिदिएको छ।
2026-08-31 11:44:33
1
Rama Bhandari :
बैज्ञानिक सिद्धान्त मा सव व्यवस्थापन को पहल गरिएको... आज सम्म सुनेको पनि थिएन नमन् योग्य कार्यकुशलता ओ हो... जय होस् अहिले को नेपाल सरकार 🙏🏻🇳🇵🌹 पाइला पाइलामा सफलता को कामना गर्दछौ हामी सर्वसाधारणका।।
2026-08-31 11:38:16
1
sitaramdharel :
kati ramro kura chharlang xa thanks
2026-08-31 09:34:25
3
sudanthapa369 :
यत्ती असल र सक्षम प्रमुख रैछन ,, यसरी गरेका कामलाइ भाजो हाल्ने असत्ती र दुष्ट भ्रष्ट देशद्रोहिहरु अझै राजनितिक सत्ताको रोटि सेक्दै गर्दा
यिनका उदेश्य सहित सर्बस्व सकिनेछ !! ॐ
2026-08-31 11:04:14
2
lx sth :
2026-08-31 17:14:36
0
Arjun kalikote :
Good sarkar
2026-08-31 16:39:05
0
🇳🇵KAMAL🇳🇵 :
यो सरकारले जेसुकै गरोस् जस्तोसुकै गरोस् चुनाब हारेर बेरोजगार भएका हरु सल्बलाइ रहनेछन् भ्रम छरी रहनेछन बिरोध गरिरहनेछन ।
2026-08-31 11:32:41
1
Roshan Sah :
good
2026-08-31 16:34:59
0
ratan k c :
Birodhilay birodhgarney baniho
2026-08-31 15:27:39
0
R❤️💲🌹🅰️🌹T :
ramro kura
2026-08-31 17:49:28
0
Nandaram Kheral :
ramro kam
2026-08-31 17:58:45
0
Suresh Shahi2049 :
कति राम्रो कुरा
2026-08-31 16:16:34
0
rita :
asarri ramrro Garda gardai janni huni li thak garo sarkhar la
2026-08-31 16:38:04
0
Krishna Moktan Tamang385 :
right 👍👍👍
2026-08-31 09:33:43
0
To see more videos from user @durgatiwarikorea, please go to the Tikwm
homepage.