लाइन मा बसेको भए सजिलो हुन्थो नि लिने लाइ पनि दिनेलाइ पनि
2026-08-31 10:22:28
100
👌R𝓞M𝓐N P𝓤N🫰 :
उहाँहरूलाई केही कुराको कमी थिएन, सबै पुगेकै थियो…होला
तर जब भगवानले नै आफ्नो मान्छे खोसेर लैजानुहुन्छ, आखिर कसको के लाग्दो रहेछ र… 😢💔
त्यसैले कृपया सहयोग गर्दा भिखारीलाई दिएजस्तो दया गरेर होइन, दुःखमा परेको आफ्नै मान्छेलाई हात थामेजस्तो माया र सम्मानले दिनुहोस्। 🙏
किनकि दुःखमा परेको मान्छेलाई दया होइन, साथ चाहिन्छ…
र कहिलेकाहीँ हाम्रो सानो सहयोग नै उसको ठूलो आशा बन्न सक्छ। ❤️🩹🙏
2026-08-31 16:55:20
8
Kajal’s creation :
Nice work proud of you
2026-09-01 16:35:57
0
Binda Thapa :
Good job🙏
2026-09-01 16:56:44
0
nainatara :
Dinu n dinu kei hunna derai diyer
2026-09-01 02:06:04
5
sumala rai :
ramro Kam,🙏🙏
2026-08-31 11:10:24
0
Mamata Thapa :
wow good
2026-09-01 16:49:48
0
Sujata Sanu383 :
राहत नी सहि मान्छे पहिचान गरेर सरलक लाइनमा राखेर दिनु नि के काे हतार हाे