@dharma__thapa: प्रकृतिको अकल्पनीय विपत्तिमा पनि माँ महाकालीको कृपाले सुरक्षित भएको यो दृश्यले उहाँको अदृश्य शक्तिको अनुभूति गराउँछ। 🙏🖤 सिन्धुपाल्चोक र रसुवा क्षेत्रमा आएका बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोपहरूले हामीलाई हरेक पल सचेत, सुरक्षित र एकताबद्ध रहन सन्देश दिन्छन्। जय माँ महाकाली 🖤🔱 हर हर महादेव 🙏 जय माता दी 🚩 #SindhupalchokFlood #RasuwaFlood #NaturalDisaster #DivineProtection #NepalUpdate