@asmihandy: 💔🌧️ “आइया बाबा… आइया आमा… मलाई दुख्यो… तपाईंहरू कता हुनुहुन्छ?” 😭 बाढी र पहिरोको बीचमा एउटा कलिलो नानीको चित्कार… आमा–बुबाको काख खोजिरहेको त्यो सानो आवाजले मुटु नै चिरिन्छ। 💔 प्रकृतिको प्रकोपमा कुनै पनि निर्दोष नानीले यस्तो पीडा भोग्न नपरोस्। 🙏🇳🇵 #रसुवा #रसुवाबाढी #बाढीपहिरो #नानीबाबु #मानवीयपीडा