@ganna_eagle: 😭"यो कठिन समयमा, बाढीबाट प्रभावित सबै दाजुभाइ दिदीबहिनीहरूप्रति हाम्रो पनि गहिरो समवेदना। भगवान् पशुपतिनाथले सबैको रक्षा गरून्, बेपत्ता भएकाहरू सुरक्षित फेला परून्, घाइतेहरूले छिट्टै स्वास्थ्य लाभ गरून्, र विस्थापित परिवारहरूले चाँडै नै राहत र आश्रय पाउन्। सबैमा धैर्य, साहस र आशा रहिरहोस्। ॐ शान्ति।