@nepaleye3: रसुवाको बाढीमा परेर आमाबुवा गुमाएका एक बालकले आफ्नो सानो भाइलाई ढाडमा बोकेर हिँडिरहेको दृश्यले सबैलाई भावुक बनाएको छ। यस्तो हृदयविदारक दृश्य देख्दा कसको मन पो नरोला र?
हामीलाई चाहियो, हाम्रो बच्चा छैन। हामी वहाँहरुलाई अहिले सहारा दिन्छौं । पछि वहाँहरु हाम्रो सहारा बनोस्।
2026-08-31 13:17:15
1058
Reshma :
मिल्छ भने म यो नानि बाबुलाई कानुनि पर्किर्या अनुसार
नै अाफु सँग राखेर पालन पोसन गर्न चाहान्छु
2026-08-31 13:13:08
342
Lal Bdr Jimba Tmg :
bichara babuko bhagawanle rakshya garun.
2026-08-31 12:51:54
0
🤞🌿1.1🌿🤞 :
रित्तो काख भकाे म अभागिलाई कानुनी प्रक्रिया गरेर देउ सरकार 🙏
2026-08-31 14:38:17
55
Sangita♥️ :
सबैले सहयोग गरी दिनु होस 😭😭😭
2026-08-31 13:00:21
414
Babita Bhattarai 🇳🇵💍🇰🇷 :
God bless you babu nani 😭
2026-08-31 15:44:32
0
K@jï :
anime and real 🥺😭
2026-08-31 14:48:44
14
Pema sherpa :
काहां सम्पर्क गर्ने हो म संग राख्छु
2026-08-31 14:30:32
33
Sushma Thapa Maga395 :
बिचारा दुई बाबू हरु
2026-08-31 12:58:57
40
Bipana Kanxi :
य भगबान किन तेस्तो हुन्छ😭😭😭
2026-08-31 13:21:34
32
Raj Kumar Shrestha :
god help him
2026-08-31 15:25:39
0
kc muskan ❣️❣️❣️ :
ए भगवान रक्षा गर्नुहोला सबैले सहयोग गर्नुपर्छ🙏♥️😢
2026-08-31 14:54:06
17
シェディナ :
बाग्मतिको किनार बाट सुकुम्बासि किन हटाए? आफैंले आफैंलाई सोध्नुस्🥺
2026-08-31 14:08:45
15
Thulung Rebica rai :
सम्बन्धित निकाय सम्म यो कमेन्ट पुग्छ भने 🙏🙏कृपया म पाल्न✅✅शिक्षा दिन चाहान्छु।।
2026-08-31 13:38:13
33
pradip Rai :
कसैले पाल्नु हुन्न भने मलाई कानुनि प्रकिृया पूरा गरेर दिनुहाेला म मेराे सन्तान बनार पाल्छु
2026-08-31 14:16:54
12
Kopila Limbu ❤️🙏🙏 :
bichara nani Babu vgwanlai racxy grun
2026-08-31 13:17:41
2
kiranshah1319 :
त्यो बाबू। नानी लाई म पाल्न चाहान्छु। मलाइ सहयोग गर्न सक्नुहुन्छ ?
2026-08-31 13:12:50
24
Redapple :
Typing...
2026-08-31 15:28:48
2
Gita Gaire :
बिचार
2026-08-31 13:41:43
5
Mr.Rabin :
यो नानीबाबुको मामाघर फुपु पुसाजु लाई सम्पर्क गरीदीनु होला चिन्नू हुनेले छिटो भन्दा छिटो 🥲🥲
2026-08-31 13:38:55
15
Renuja_sampang :
Kasto maya lagdo nani haruu🥲
2026-08-31 14:26:24
12
Sitala Gurung (Leghi) :
हे भगवान के देख्न परेको हो
2026-08-31 13:19:10
18
Mx🌹🌹🌹 :
बिचरा ई अबोध बच्चा हरु को के दोश थियो र भगवान यति ठूलो सजाए दियौ अब कस्को सहारामा बाच्नु 😭😭😭😭
2026-08-31 13:10:55
10
(•.•) :
यदि यो बाबु को कोही हुनुहुन्न भने मलाई दिनु मेरो जिम्मा..... सबै म हेर्छु मेरो छोरा र छोरी बनाएर राख्छु
मैले सकेको माया दिने छु कहिल्यै टुहुरो हुन दिन्न 🥺🥺
2026-08-31 13:45:25
9
बाटो छोड तेरो बाउ आयो :
साला भगवान नै निर्दयी होकि नेपालको भूगोल नै त्यस्तो हो। जुन उमेरमा आमाबाबुको माया र साथ चाहिएको छ त्यहीँ उमेरमा एक्लो र जिम्मेवार ब्यक्ति बन्नु परेको छ।😭😭
2026-08-31 13:58:30
8
To see more videos from user @nepaleye3, please go to the Tikwm
homepage.